जगदम्बा स्टिलद्वारा तेस्रो देश निर्यात

काठमाडौं (नेस) । स्टिल उत्पादक कम्पनी, जगदम्बा स्टिलले नेपालको औद्योगिक इतिहासमै पहिलोपटक तेस्रो देशमा स्वदेशी उत्पादनको निर्यात थालनी गरेको छ । नेपालमा उपभोक्ताको मन जित्न सफल जगदम्बाका ‘कलर कोटेड कोइल्स तथा सिट’हरूको लोकप्रियता तथा माग विदेशमा समेत चुलिँदै गएको छ । कम्पनीका अनुसार जगदम्बा स्टिलका उत्पादन, जगदम्बाका ‘कलर कोटेड कोइल्स तथा शिट’हरू दक्षिण पूर्वी, मध्य […]