नयाँ पाइपलाइनबाट मेलम्चीको खानेपानी वितरण गर्दा चुहावटको समस्या देखिएन

आयोजना कार्यान्वयन निर्देशनालयबाट काठमाडौं उपत्यकाभित्र बिच्छ्याइएका नयाँ पाइलाइनबाट मेलम्चीको खानेपानी वितरण गर्दा चुहावट नभएको पाइएको छ । काठमाडौंका अनामनगर, थापाथली लगायतका क्षेत्रमा नियमित रूपमा र परीक्षण सम्पन्न भएका अन्य स्थानमा तालिकामा समावेश नगरी खानेपानी वितरण गर्दा चुहावटको समस्या नदेखिएको हो ।खानेपानी चुहावट भएको भनी निर्देशनालयमा उपभोक्ताहरूबाट विभिन्न मितिमा आएका जानकारीका आधारमा मर्मतका लागि प्राविधिक टोली पठाउँदा नयाँ पाइपलाइनबाट नभई अधिकांश पुराना पाइपलाइनबाट खानेपानी चुहाव

सम्बन्धित सामग्री

पुराना पाइपलाइनले खानेपानी चुहावट

आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) बाट मेलम्ची खानेपानी वितरणका लागि काठमाडौं उपत्यकाभित्र बिच्छ्याइएका खानेपानीका नयाँ पाइलाइनबाट मेलम्चीको खानेपानी वितरण गर्दा चुहावट नभएको पाइएको छ । काठमाडौंका अनामनगर, थापाथलीलगायतका क्षेत्रमा नियमितरूपमा र परीक्षण सम्पन्न भएका अन्य स्थानमा तालिकामा समावेस नगरी खानेपानी वितरण गर्दा चुहावटको समस्या नदेखिएको हो । खानेपानी चुहावट भएको भनी यस निर्देशनालयमा उपभोक्ताहरूबाट विभिन्न मितिमा […]

नयाँ पाइपबाट मेलम्चीको पानी वितरण गर्दा चुहावट देखिएन : पिआइडी

काठमाडौं : आयोजना कार्यान्वयन निर्देशनालय (प्रोजेक्ट इम्प्लिमेन्टेशन डाइरेक्टोरेट-पिआइडी)ले मेलम्चीको खानेपानी वितरण गर्न काठमाडौं उपत्यकामा बिछ्याइएको नयाँ पाइपलाइनबाट मेलम्चीको पानी वितरण गर्दा चुहावट नभएको जनाएको छ। पिआइडीले बुधबार प्रेस विज्ञप्ति जारी गरी प्राविधिक टोली पठाउँदा चुहावट नदेखिएको बताएको हो।पानी चुहावट भएको भनी निर्देशनालयमा उपभोक्ताहरूले गुनासो गरेका थिए। जानकारीका आधारमा मर्मतका लागि प्राविधिक टोली पठाउँदा नयाँ पाइपलाइनबाट नभई अधिकांश पुरानो पाइपलाइनबाट पानी चुह

उपत्यकामा आजदेखि मेलम्चीको खानेपानी वितरण गरिदै

काठमाडौं । काठमाडौं उपत्यकामा मेलम्चीको खानेपानी आज (शुक्रबार) देखि पुनः वितरण गरिने भएको छ । खानेपानीमन्त्री उमाकान्त चौधरीले शुक्रबार बिहान महाँकालबाट पानी पुनः वितरणको सुरुवात गर्दै हुनुहुन्छ । गत जेठ मध्यदेखि रोकिएको पानी ६ महिनापछि उपभोक्ताका घरघरमा पठाइन लागेको हो । आगामी वर्षायामसम्म मेलम्चीको पानी नियमित रुपमा वितरण हुने काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जनाएको छ […]

भक्तपुर नगरपालिकामा आजदेखि मेलम्चीको पानी वितरण सुरु

काठमाडौं : भक्तपुर नगरपालिकामा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण आजदेखि सुरु भएको छ। बिहीवार दिउँसो १२ बजेबाट भक्तपुर नगरपालिकामा मेलम्चीको पानी वितरण सुरु गरिएको हो। हाललाई कटुञ्जेस्थित खानेपानी ट्याङ्कीबाट भक्तपुर नगरपालिका वडा नं. १, २, ३, ४ र ५ वडामा मेलम्चीको खानेपानी वितरण सुरु भएको हो। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल…

काठमाडौंका धारामा पठाइयो मेलम्चीको पानी

काठमाडौं : आज बिहान ९ बजेदेखि काठमाडौं उपत्यकामा मेलम्चीको खानेपानी वितरण सुरु भएको छ। खानेपानी मन्त्री उमाकान्त चौधरीले नयाँ बानेश्वरस्थित केयूकेएलको कार्यालय पुगेर पानी वितरणको थालनी गरेका हुन्। गत चैत २९ गते सिन्धुपाल्चोकका हेलम्बुस्थित मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्स क्षेत्रको वैकल्पिक सुरुङबाट पानी पठाउन सुरु गरिएको थियो। गत मंगलबार पानी सुन्दरीजल…

आजदेखि पुन: मेलम्चीको पानी वितरण हुँदै

काठमाडौं, बैशाख ११। वितरण बन्द भएको झन्डै १ वर्षपछि काठमाडौं उपत्यकावासीले पुनः मेलम्चीको खानेपानी पाउने भएका छन् । बाढीबाट क्षति भएको आयोजनाको मर्मतसम्भार सम्पन्न भएसँगै आजदेखि काठमाडौं उपत्यकाका अधिकांश स्थानमा मेलम्चीको खानेपानी वितरण गरिने भएको हो । आइतवार बिहान पौने ९ बजे खानेपानीमन्त्री उमाकान्त चौधरीले काठमाडौंको मीनभवनस्थित पानी ट्यांकीबाट उद्घाटन गरेसँगै उपत्यकावासीले मेलम्चीको पानी पुनः […]

वैशाख ११ भित्र मेलम्चीको पानी वितरण हुने

काठमाडौं । खानेपानीमन्त्री उमाकान्त चौधरीले आउँंदो वैशाख ११ गतेभित्र काठमाडौं उपत्यकाभित्र मेलम्चीको खानेपानी वितरण सुरु गर्ने प्रतिबद्धता जनाएका छन्। त्यसका लागि गएको चैत्र २९ गते काठमाडौं उपत्यकामा पानी पथान्तरण गरिसकिएको जानकारी उनले गराए। काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १७ औं वार्षिकोत्सव कार्यक्रमको सोमबार राजधानीमा उद्घाटन गर्दै मन्त्री चौधरीले मेलम्ची खानेपानीको पहिलो चरणको कार्य सम्पन्न भई […]

पुराना पाइपलाइनमा करिब आधा चुहावट

सरकारले खानेपानी चुहावट (लिकेज) घटाउनका लागि पुराना पाइपलाइन विस्थापन गर्ने भएको छ । पुराना पाइपका कारण चुहावट बढिरहेको गुनासो बढ्न थालेपछि सरकारले नयाँ पाइपलाइन बिछ्याएर पुराना पाइपलाइन विस्थापित गर्न लागेको हो ।काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले खानेपानी लिकेज घटाउन मेलम्चीको खानेपानी वितरण गर्नका लागि नयाँ पाइपलाइन बिछ्याउने काम भइरहेको बताएको छ । खानेपानी मन्त्रालयका अनुसार, […]

रिङरोडबाहिरका जनतालाई दोस्रो चरणमा मेलम्ची

काठमाडौं : सरकारले दोस्रो चरणमा मेलम्चीको खानेपानी रिङरोड बाहिरका स्थानीयलाई वितरण गर्ने भएको छ। शुक्रबार मेलम्ची खानेपानी आयोजनाको खानेपानी वितरण उद्घाटन  कार्यक्रममा भिडियो रेकर्डमार्फत खानेपानी मन्त्री मणिचन्द्र थापाले दोस्रो चरणमा रिङरोडबाहिर पानी वितरण गर्ने बताएका हुन्। उनी अस्वस्थ्य भएका कारण कार्यक्रममा उपस्थिति भने भएका थिएन। उनले भिडियो रेकर्डमा भने,‘मेलम्ची पानी आएपछि एउटा कोशेढुंगा साबित भएको छ,प्रथप चरणमा रिङरोडभित्र मात्रै पानी वितरण गरिएको छ,दोस्रो चरणमा रिङरो