राप्रपाका नेता गणेश शेरचनको निधन

काठमाडौं, फागुन २२ । राप्रपाका नेता गणेश शेरचनको निधन भएको छ । मृगौलासम्बन्धी रोगबाट पीडित उनको उपचारको क्रममा धापासीस्थित ग्राण्डी अस्पतालमा आइतबार बिहान निधन भएको हो तत्कालीन राप्रपा नेपालका महामन्त्रीसमेत रहेका शेरचनको निधनबाट नेपालको राष्ट्रवादी आन्दोलनलाई ठूलो क्षति पुगेको राप्रपाले जनाएको छ । राजाको प्रत्यक्ष शासनकालमा क्षेत्रीय प्रशासकसमेत समेत रहेका शेरचनको निधनबाट राप्रपाका अध्यक्ष राजेन्द्र […]