भारतले दक्षिणपूर्वी एसियाका १० विदेशमन्त्रीको सम्मेलन आयोजना गर्ने

काठमाडौं– भारतले दक्षिणपूर्वी एसियाली १० मुलुकका विदेशमन्त्रीको सम्मेलन आयोजना गर्ने भएको छ । भारतले यही जुन महिनाको १५ देखि १७ तारिखसम्म दक्षिणपूर्वी एसियाली मुलुकहरु (आशियान) का विदेशमन्त्रीहरुको सम्मेलन अयोजना गर्न लागेको हो । दक्षिणपूर्वी एसियामा चीनले प्रभाव विस्तार गरिरहेका बेला भारतले आशियानका १० विदेशमन्त्रीहरुको सम्मेलन आयोजना गर्न लागेको भारतबाट प्रकाशित हुने इकोनोमिक टाइम्सले जनाएको छ […]

सम्बन्धित सामग्री

ब्लोदानद्वारा दोस्रो अन्तर्राष्ट्रिय रक्त सम्मेलन आयोजना

काठमाडौं, २३ फागुन । ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) ले दोस्रो अन्तर्राष्ट्रिय रक्त सम्मेलन आयोजना गरेको छ । ब्लोदानले आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी दोस्रो अन्तर्राष्ट्रिय रक्त सम्मेलन आगामी फागुन २६ र २७ गते आयोजना गरिएको जानकारी गराएको हो । दोस्रो अन्तर्राष्ट्रिय रक्त सम्मेलन प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ को प्रमुख आतिथ्यमा ललितपुर, […]

नेपाल व्यवसाय शिखर सम्मेलन आयोजना हुने

यही वैशाख २४ गते ‘नेपाल व्यवसाय शिखर सम्मेलन, २०८०’ आयोजना हुने भएको छ । नेपाल सरकार, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल बिजनेस इन्स्टिच्युटले संयुक्तरुपमा उक्त सम्मेलन आयोजना गर्न लागेका हुन् । ‘अर्थतन्त्रका वर्तमान चुनौती तथा समृद्धिको मार्गचित्र’ मूल विषयवस्तु रहेको उक्त सम्मेलन काठमाडौँमा आयोजना गर्न लागिएको हो । आज आयोजित पत्रकार […]

काठमाडौंमा एलजी एयर सोलुसन्स सम्मेलन आयोजना

काठमाडौं । काठमाडौंमा एलजी एयर सोलुसन्स सम्मेलन आयोजना गरिएको छ । एलजीका विभिन्न उपकरणहरुको बारेमा र तिनका उपयोगिताबारे जानकारी दिने उद्देश्यका साथ होटल अलफ्टमा सम्मेलन आयोजना गरिएको हो । कार्यक्रमको मुख्य आकर्षण एलनी बिजनेस सोलुसन्स अन्तर्गत रहेको मल्टी भीएफआर, एयर प्युरिफायर, डिहिम्युडिफायर, राउन्ड क्यासट एसी, इन्ट्राक्टिभ डिस्प्ले र डिजिटल साइनेज आदि थिए । सम्मेलन दुई […]

त्रिवि अर्थशास्त्र विभागद्वारा अर्थशास्त्र सम्मेलन आयोजना

त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागले राजधानीमा अर्थशास्त्रसम्बन्धि ३ दिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको छ । देशको ज्येष्ठ विश्वविद्यालयको अर्थशास्त्र विभागले ६३ वर्षे इतिहासमा पहिलोपल्ट यस किसिमको सम्मेलन आयोजना गरेको हो ।पहिलो दिन विभाग प्रांगणमा विशेष कार्यक्रमसहित सुरु भएको सम्मेलनको दोस्रो तथा तेस्रो दिन २ वटा प्यानल छलफल र ६ वटा समानान्तर प्रस्तुतीकरण सत्र सञ्चालन भएको […]

त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागद्वारा अर्थशास्त्र सम्मेलन आयोजना

त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागले अन्तर्राष्ट्रिय स्तरको अर्थशास्त्र सम्मेलन आयोजना गरेको छ । राजधानीमा आयोजित तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन (CEDECON's Annual International Conference Economics) अर्थशास्त्र विभागले ६३ वर्षे इतिहासमा पहिलोपल्ट आयोजना गरेको हो । सम्मेलनमा नेपालसहित बंगलादेश, पाकिस्तान, भारतका गरी ६० भन्दा बढी अर्थशास्त्री तथा अर्थतन्त्रका जानकारहरूको सहभागिता रहेको थियो । सम्मेलनमा प्यानल छलफल तथा ६ वटा समानान्तर प्रस्तुततिकरण राखिएको

युवा उद्यमशीलता शिखर सम्मेलन आयोजना हुँदै

युवा उद्यमीलाई प्रोत्साहन गर्दै युवा उद्यमशीलता शिखर सम्मेलन आयोजना हुने भएको छ।

वातावरण सम्मेलन आयोजना गरिने

काठमाडौँ– वातावरण संरक्षणको मुद्दामा सरोकारवालाबीच साझा धारणाका साथ नीतिगत स्पष्टता ल्याउने उद्देश्यले बाग्मती प्रदेश सरकारले  ‘प्रदेशस्तरीय वातावरण सम्मेलन’ गर्ने भएको छ । सम्मेलनको पूर्वतयारीका क्रममा बागमती प्रदेशका वन तथा वातावरणमन्त्री विशाल खड्काले आज सरोकारवालासँग छलफल गरेका छन् ।  राजधानी काठमाडौँमा आयोजना गरिएको उक्त छलफलमा सरोकारवालाले सम्मेलनका नाममा सम्मेलन गर्नेभन्दा पनि वातावरण संरक्षणमा हस्तक्षेप गर्ने नीति […]

गणितको ‘हाउगुजी’ हटाउन राष्ट्रिय गणित सम्मेलन आयोजना गरिँदै

गणित विषयको ‘हाउगुजी’ समाधान गर्ने प्रयत्नले सदरमुकाममा राष्ट्रिय सम्मेलन आयोजना गरिने भएको छ।...

महिला युवा उद्यमी सम्मेलन आयोजना हुँदै

नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) ले आगामी वैशाख १० गते महिला युवा उद्यमी सम्मेलन आयोजना गर्ने भएको छ । सन् २०१३ देखि महिला युवा उद्यमी सम्मेलन गर्दै आएको मञ्चले यस वर्ष पनि सम्मेलन आयोजना गर्न लागेको हो ।  महिला उद्यमीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले मञ्चले महिला युवा उद्यमी सम्मेलन गर्दै आएको छ । यसमा कृषि, निर्माण कार्य, शारिरिक व्यायाम, परामर्शदाता, अनुसन्धान...

दसौँ एसियन भैँसी सम्मेलन आयोजना सोमबारदेखि

भरतपुर । भैँसी पालनका लागि विकास तथा सबलीकरणमा योगदान पुर्‍याउने उद्देश्यले दसौँ एसियन भैँसी सम्मेलन आयोजना गरिने भएको छ । यही कात्तिक ८ देखि १२ गतेसम्म नेपालमा भर्चुअल माध्यबाट हुन लागेको सम्मेलनको तयारी तीव्र रूपमा अगाडि बढेको हिजो (शनिबार) भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । यो सम्मेलन नेपालमा पहिलो पटक हुन लागेको हो […]