एसियन सेन्ट्रल जोन भलिबलमा नेपाली महिला टोली फाइनल प्रवेश

काठमाडौं, ११ पुस । एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा नेपाली महिला टोली फाइनलमा प्रवेश गरेको छ । बंगलादेशको ढाकामा आइतबार भएको खेलमा उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै नेपाल फाइनलमा पुगेको हो । साविक विजेता समेत रहेको नेपालले उज्वेकिस्तानमाथि २५–२०,२५–२३ र २५–१४ को जित निकाल्यो । नेपालले आफ्नो अपराजित यात्रा […]