एजेन्सी – घरेलु टोली पोल्यान्डले फाइनलमा अमेरिकालाई पराजित गर्दै भलिबल नेसन्स लिग २०२३ को उपाधि जितेको छ । पोल्यान्डको गडान्स्कमा सम्पन्न फाइनलमा आयोजक टोलीले उच्च लयलाई निरन्तरता दिँदै ३-१ को जित हासिल गर्यो । पहिलो सेट २५-२३ ले जितेको पोल्यान्ड दोस्रो सेटमा भने २६-२४ ले पराजित भएको थियो । त्यसपछि भने अमेरिकाले कडा चुनौती पेस […]
The post पोल्यान्डले जित्यो नेसन्स लिग उपाधि first appeared on Hamro Khelkud.