डुबेर डेढ वर्षीय बालिकाको मृत्यु

रौतहटमा कुलोको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।  जिल्लाको  फतुवा विजयपुर नगरपालिका–१० दुधिअवा बस्ने दिपेश चौधरीकी डेढ वर्षीय  छोरी आयुष चौधरीको कुलोमा डुबेर मृत्यु भएको हो ।बिहीबार साँझ ५ बजे घर नजिक खेलिरहेको अवस्थामा नजिकै रहेको कुलोमा (पैनी) डुबेर बालिकाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्स्पेक्टर विष्णु विश्वकर्माले बताए । मृतक बालिकाको शव  पोष्टमार्टमका लागि चन्द्रनिगाहापुर अस्पताल पठाइएको छ । लगातारको बर्खाका कारण गाउँघरमा चारैतर्फ पान

सम्बन्धित सामग्री

पोखरीमा डुबेर बालिकाको मृत्यु

कपिलवस्तुको शुद्धोधन गाउँपालिका ५ ठुलो गन्वरीयामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।

धन्सारले पुरिएर बालिकाको मृत्यु

स्याङ्जाको गल्याङ–१० डुबिन्डाँडामा आज बिहान धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु भएको छ।

ढिस्कोमा पुरिएर बालिकाको मृत्यु, पाँच घाइते

ढिस्कोमा पुरिएर सिरहाको धनगढीमाई नगरपालिकामा एक बालिकाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् ।

नदीमा डुबेर दुई बालिकाको मृत्यु, एक बेपत्ता

कैलालीमा नदीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ भने थप एक जना बेपत्ता भएकी छन्।