धानका लागि मनसुन सुखद्

आकाशे पानीका भरमा गरिने रोपाइँ र अन्य खेतीपातीका लागि यस वर्षको मनसुन फलदायी बनेको छ । यस वर्ष मुलुकभर औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण गरिएको छ ।यस वर्ष एक साताअघि नै नेपालमा मनसुन भित्रिएको थियो । जुन १३ गतेदेखि मनसुन भित्रिने सरदर मिति भए पनि जुन ५ मा नै मनसुन भित्रिएको हो । मौसमविद्हरुले बंगालको […]