‘विश्वासको मत दिनुहोस् संसद विघटन हुँदैन’

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वासको मत दिएर पाँच वर्षसम्म सरकार चलाउन दिन आग्रह गरेका छन् । सोमबार प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले भने, ‘संविधान बनाउँदाको मर्म सम्झिनु भो। पाँच वर्ष चलाउन पाइएन भन्नु भो। ठीकै छ। पाँच वर्ष चलाऔं। विश्वासको मत दिनुस्। पाँच वर्ष नै चलाउन भनेरै मैले राजीनामा दिइनँ।... The post ‘विश्वासको मत दिनुहोस् संसद विघटन हुँदैन’ appeared first on Purbeli News.

सम्बन्धित सामग्री

गठबन्धन किन फेरेको ? संसद विघटन सही भनेकाले

२५ मिनेट लामो सम्बोधनमा उनको मुख्य प्रश्न थियो, १० पुसमा प्रधानमन्त्री बन्दा बनेको गठबन्धन किन फेरेको ? छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले प्रष्ट जवाफ दिएका छन्– एमाले अध्यक्ष केपी शर्मा आलीले संसद विघटन सही भनेपछि सत्ता सहकार्यमा रहन सकिएन ।

संसद विघटनबारे देउवालाई ओलीको व्यंग्य : झन् गुरु मानेँ, मैमाथि हमला !

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूले गरेको संसद विघटन सही भएको दाबी मंगलबारको संसद बैठकमा पनि पेश गरे। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटन गर्नसक्ने ओलीको अभिव्यक्तिप्रति ध्यानाकर्षण गरेपछि ओलीले फेरि संसद विघटन सही भएको जिकिर गरेका हुन्।  विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि भएको छलफलमा भाग लिँदै कांग्रेस सभापति देउवाले प्रतिनिधिसभा विघटन गर्न सकिने ओलीको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको

विश्वासको मत दिँदा संसदमा देउवाले के भने ? (पूर्ण पाठसहित )

२६ पुस, काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको रक्षाका लागि प्रधानमन्त्रीलाई विश्वासको मत दिने घोषणा गरेका छन् । विश्वासको मत लिदने प्रधानमन्त्री प्रचण्डको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै देउवाले संसद विघटन गर्न सकिने एमाले अध्यक्षको अभिव्यक्तिमा आफ्नो ध्यानाकर्षण भएको बताए । उनले भने, ‘हामी प्रतिपक्षमा रहदा विरोधका लागि विरोध वा समर्थनका लागि समर्थन […]

संविधानको रक्षाका लागि प्रधानमन्त्रीलाई मत दिन्छौं : देउवा

२६ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको रक्षाका लागि प्रधानमन्त्रीलाई विश्वासको मत दिने घोषणा गरेका छन् । विश्वासको मत लिदने प्रधानमन्त्री प्रचण्डको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै देउवाले संसद विघटन गर्न सकिने एमाले अध्यक्षको अभिव्यक्तिमा आफ्नो ध्यानाकर्षण भएको बताए । हिजो ओलीले संसद विघटन गर्दा वर्तमान प्रधानमन्त्रीसहित आफूहरु एक ठाउँमा उभिएको […]

गण्डकी राजनीति : बहुमतको सरकार वा संसद विघटन

गोरखा : बिहीबार प्रदेश सभामा विश्वासको मत लिएको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको प्राप्त गर्न सकेनन्।६० सदस्य रहेको गण्डकी प्रदेश सभामा विश्वासका लागि ३१ मत आवश्यक थियो। तर, सभामुखबाहेक मतदानमा सहभागी ५७ सांसद मध्य विश्वासको मतको प्रस्तावको पक्षमा २७ र विपक्षमा ३० ले मतदान गरे।गत वैशाख २९ गते संविधानको धारा १६८ को उपधारा (३) अनुसार ठूलो दलको हैसियतले मुख्यमन्त्रीमा नियुक्त भएका गुरुङले  विश्वासको मत पाएनन्।  अब के होला?प्रदेश सभाबाट विश्वासको मत नपाएपछि मुख्यमन्त्

ओलीलाई भोलि साँझसम्म रोक्न नसके संसद विघटन हुँदै मध्यावधि चुनाव घोषणा

काठमाडौं, ६ जेठ । देशको राजनीतिले नाटकीय मोड लिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि अर्को जोखिम मोलेका छन् । विश्वासको मत लिने २२ दिन समय बाँकी रहँदै उनले फरक निर्णय लिए । जसमा विश्वासको मत नलिने र संविधानको धारा ७६ को उपधारा ५ बमोजिम बहुमतको सरकार निर्माणको मार्ग प्रशस्त गर्ने रहेको छ । […]

अझै पनि संसद विघटन गर्ने प्रयत्न जारी छ : रामचन्द्र पौडेल

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको राजनीति रहस्यमय बाटोमा धकेलिएको टिप्पणी गरेका छन्। प्रतिनिधिसभामा विश्वासको मत नपाएका प्रधानमन्त्री केपी शर्मा ओली नै पुनः प्रधानमन्त्री बन्ने अवस्था सिर्जना हुनुले कयौ संशय उब्जाएको उनको भनाइ छ। शुक्रबार संघीय संसद भवन नयाँ वानेश्वरमा कोभिड १९ विरुद्धको खोपको दोस्रो डोज लगाएर…

प्रधानमन्त्री ओलीको जवाफ : मुद्दा लडेर फिर्ता ल्याएको संसद बचाऔं, भोट दिऔं !

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको रक्षाका लागि आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् । सोमवारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत माग्दै राखेको प्रस्तावमाथि छलफलका क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरि संसद विघटन हुनसक्ने आशंका गरेपछि ओलीले विश्वासको मत दिए संसद विघटन नहुने स्पष्ट पारे । ‘भीरबाट उधो टाउको गर्ने अनि गुरुत्वाकर्षणले तान्यो भन्ने ? व्यवहार एउटा कुरा अर्काे नगरौं,’ ओलीले भने, ‘संसदको स्थायित्वका लागि मत दिनुस्, मुद्दा लडेर फि...