कांग्रेसका बालकृष्ण खाँणदेखि सुजाता कोइरालासम्म योपटक हुन पाउने छैनन् समानुपातिक उम्मेदवार (सूचीसहित)

यसरी प्रभावशाली नेताहरू समानुपातिकमा बस्न नपाउने भएपछि उनीहरू प्रत्यक्षतर्फ उम्मेदवारी दिने कसरतमा छन् ।