पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध जनकपुरधाममा आन्दोलन (तस्बिरहरु)

सरकारले प्रत्येक साता पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै जनकपुरधाममा स्थानीय युवाले विरोध प्रदर्शन गरेका छन् । बुधबार जनकपुरधामस्थित जानकी मन्दिरको उत्तरतर्फ बीच सडकमै मोटरसाईकल र एलपी ग्यास सिलिण्डरसहित आधा घण्टासम्म युवाले विरोध प्रदर्शन गरेका हुन् ।स्थानीय युवाको एक समूहले पाँच दलीय गठबन्धन सरकारले जनतालाई राहतभन्दा बढी आहत दिएको भन्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा मोटरसाईकल, ई–रिक्सा र सिलिण्डरलाई सडकमै राखेर सांकेतिक रुपमा विरोध गरेका हुन् ।पेट्रोलियम पदार्थको मूल

सम्बन्धित सामग्री

हाइड्रोजन इन्धनको सम्भाव्यता

हाम्रो मुलुक भूपरिवेष्टित राष्ट्र हो । भूपरिवेष्टित राष्ट्र भएकै कारणले गर्दा पनि मुलुक छिमेकी राष्ट्र भारत र चीनसँग पेट्रोलियम पदार्थ अर्थात् इन्धनसँगको आयातमा निर्भर रहनुपरेको हो । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि उच्च गरे तापनि अझै लिटरमा १४ रुपैयाँ ५० पैसा घाटा छ भन्छ । दैनिक अर्बौं रुपैयाँ घाटा बेहोरेको निगम यही अवस्था हो […]

पेट्रोलियम पदार्थ विस्थापित गर्ने दिशामा सरकारले नीति लिएको छः सञ्चारमन्त्री

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पेट्रोलियम पदार्थ विस्थापित गर्ने दिशामा सरकारले नीति लिएको बताएका छन्। मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री कार्कीले अहिले भएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि सरकारको कारणले नभई अन्तर्राष्ट्रिय बजारको मापदण्डअनुसार वृद्धि भएको जानकारी दिए। उनले नेपालमा ऊर्जाको उत्पादन बढिरहेकाले अबका दिनमा बिजुलीबाट चल्ने सवारीसाधन […]

पेट्रोलियम पदार्थ मूल्यवृद्धिको विरोधमा प्रदर्शन, तस्बिरहरू

पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको विरोधमा अनेरास्ववियु र युवा संघ नेपालले मंगलबार विरोध प्रदर्शन गरेको छ । राजधानीमा आयोजित प्रदर्शनमा उनीहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेका छन् । प्लेकार्डसहित विरोधमा उत्रिएका उनीहरूको प्रहरीसँग केही बेर घम्साघम्सीसमेत परेको थियो ।

बजारमा ग्यासको अभाव

नेपालमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भइरहँदा कुनै आश्चर्य नमान्दा हुन्छ । त्यसैको उपज स्थानीय तहको निर्वाचनलगत्तै सम्बन्धित निकायले पुनः पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको मूल्य वृद्धि गर्ने संकेत गरिसकेका छन् । त्यसैका कारण हुनुपर्छ, बजारमा व्यापारीले ग्यासको कृत्रिम अभाव सिर्जना गर्दा उपभोक्ता मारमा परेका छन् । त्यस्तै ग्यास अभाव हुनुको अर्को कारण ग्यास उद्योगीको आन्दोलन पनि […]

पेट्रोलियम पदार्थको मूल्यवृद्धि रोक्न निर्देशन

संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले पछिल्ला समय पेट्रोलियम पदार्थको मूल्यवृद्धि रोक्न सरकारलाई निर्देशन दिएको छ ।पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विषयमा भएको छलफलपछि उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले मूल्यवृद्धि तत्काल रोक्न निर्देशन दिएको हो । उपभोक्तालाई मार नपर्ने गरी सर्वसुलभ तरिकाले पेट्रोलियम पदार्थ उपलब्ध गराएर मूल्य वृद्धि नियन्त्रण […]

अनेरास्ववियुले भन्यो – पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लेउ

न्युज अफ नेपाल, काठमाडौँ । एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले सरकारले पेट्रोलियम पदार्थ तथा एलपीको ग्यासको मुल्य बढाएको भन्दै विरोध जनाएको छ । शनिबार एक विज्ञप्तिमार्फत् बढाएको मुल्य तत्काल फिर्ता लिन पनि माग गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्ष रुपमा गाँसिएका वस्तुहरु प्रति सरकार नियन्त्रित निकायको केवल […]

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन ७२ घण्टे अल्टिमेटम

संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ ।  ‘पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि ७२ घण्टासम्म फिर्ता गर्न माग गरिएको छ । यदि ७२ घण्टाभित्र पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि फिर्ता नगरिएमा असार २७ गतेदेखि देशभरका सम्पूर्ण पेट्रोल पम्पहरू, पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कहरू अनिश्चितकालका लागि बन्द गर्ने साथै नेपाल आयल निगमका कर्मचारीहरुका सवारी साधन चल्न नदिने कार्यक्रम घोषणा गर्दछौं’ संयुक्त विद्यार्

माइतीघरमा प्रदर्शन गर्ने अखिल क्रान्तिकारीका १२ जना पक्राउ (फोटो)

काठमाडौं : पेट्रोलियम पदार्थ र चुरेको ढुङ्गा माटो उत्खनन् गर्न सरकार लागि परेको भन्दै माइतीघर मण्डलामा अखिल (क्रान्तिकारी ) प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हरि कृष्ण गजुरेल , आकाश महर्जन , मीन प्रसाद गिरीलगायत रहेका छन्।प्रदर्शनकारीले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्नुपर्ने तथा चुरे दोहन गर्न लागि परेको सरकारले तत्काल रोक्न आह्‍वान न गरेका छन्। केही तस्वीर झलक :