अमेरिकामा साढे २३ हजार अस्थायी गैरकृषि कामदार भिसाका लागि ५ दिनमा कोटा पूरा

अमेरिकाकामा अतिरिक्त ३५ हजार अस्थायी गैरकृषि कामदार भिसा उपलब्ध गराइएकोमा २३ हजार ५ सयका लागि आवेदनको कोटा ५ दिनमा पूरा भएको छ । मे १९ बाट आवेदन लिन सुरु गरिएकोमा ५ दिनमा प्रयाप्त आवेदनहरु आइसकेको  युएससीआईएसले  जानकारी दिएको छ । पहिले नै अमेरिका आइसकेकाहरुलाई प्रदान गरिने २३ हजार ५ सयका लागि प्रयाप्त आवेदन आएको र […]