‘शून्य बाँकी फाइल सप्ताह’ मा पनि काम नभए ‘हेलो सरकार’ मा उजुरी गर्न प्रधानमन्त्री कार्यालयको आग्रह

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी निकायहरूमा अड्किएका फाइलहरूको फछ्र्यौट नभएको भए उजुरी दिन सर्वसाधारणलाई आग्रह गरेको छ।