नेपालसँग १६ दिनलाई पुग्ने मात्र इन्धन भण्डारण क्षमता

आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार नेपालमा पेट्रोलियम पदार्थको भण्डारण क्षमता सीमित रहेको देखिएको छ । एलपीजी बाहेक हाल देशभर कुल १ लाख २ हजार २ सय ८१ किलोलिटर पेट्रोलियम पदार्थ भण्डारण गर्ने क्षमता रहेको छ, जसले औसतमा १६ दिनको माग मात्रै धान्न सक्छ । सर्वेक्षणअनुसार पेट्रोलको भण्डारण क्षमता २८ हजार ५ सय ४२ किलोलिटर, डिजेलको ६० […]