Use App
Read now
(current)
Download
setopati.com
1 घण्टा पहिले
प्रधानमन्त्रीलाई खलनायक बनाएर नागरिकहरूलाई सशंकित बनाउन खोजियो– क्रान्तिशिखा धिताल
राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले सीमासम्बन्धी विषयलाई लिएर प्रधानमन्त्री वालेन्द्र शाहलाई खलनायक बनाउन खोजिएको भन्दै आपत्ति जनाएकी छन्।
पूर्ण विवरण