चुनावी नारामा चीन–नेपाल–भारत जोड्ने तमोर करिडोर

हरि लामिछाने र सन्तोष पुर्कुटी (रासस) ताप्लेजुङ, कात्तिक ६ – उत्तरी छिमेकी देश चीनको सिमाना टिपताला भञ्ज्याङदेखि विराटनगर रानीसम्मको २७५ किलोमि...

सम्बन्धित सामग्री

बल्ल चिनियाँ सीमासम्म पुग्यो तमोर करिडोर

ताप्लेजुङ : निर्माणाधीन तमोर करिडोर सडकले छिमेकी देश चीनलाई जोडेको छ। ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित लेलेप–ओलाङ्चुङगोला खण्डमा बाँकी रहेको ट्र्याक निर्माणको काम मंगलवार सकिए भएसँगै तमोर करिडोरले चीनलाई जोडेको हो।तमोर करिडोर नेपालसँग छिमेकी देश चीन र भारतलाई जोड्ने सबैभन्दा छोटो दूरीको सडकका रूपमा लिने गरिएको छ। तमोर करिडोरअन्तरगत लेलेप–ओलाङ्चुङगोला सडकखण्डको जङ्गिननजिकको क्षेत्रमा बाँकी रहेको ट्र्याक निर्माण मंगलवार साँझ सकिएको हो।करिडोरको सदरमुकाम फुङ्लिङ–ओलाङ्चुङ

तमोर करिडोर कालोपत्रका लागि बजेट अभाव

पूर्वी नेपाललाई भारत र चीनसँग जोड्न निर्माणाधीन तमोर करिडोर कालोपत्र सडकका लागि बजेट अभाव भएको छ । सुनसरीको चतराबाट धनकुटा हुँदै पाँचथरसम्मको एक सय ५५ किलोमिटरमध्ये ठेक्का लागेको धनकुटाको मुलघाटबाट पाँचथर खण्डका लागि बजेट अभाव भएको हो ।

बाढीपहिरोमा हराइरहेका २७ को अवस्था अझै अज्ञात

सडक सञ्जाल नभएकाले बेपत्ताको खोजी गर्न कठिनाइ, मेची राजमार्ग र तमोर करिडोर ठप्प मनुसनको सुरुवातमै आएको बाढी र पहिरोमा परी शनिबार रातिदेखि हराइरहेका २७ जनाको अवस्था अझै अज्ञात छ । कोसी प्रदेशको...

तमोर करिडोर कालोपत्रेका लागि ठेक्का खुल्यो

पूर्वी पहाडको ‘लाइफलाइन’ को रुपमा हेरीएको सडकको कालोपत्रे गर्ने ठेक्का खुलेसँगै यो क्षेत्रका बासिन्दा उत्साहित भएका छन्। गणेश चोकदेखि मुलघाटसम्मको १ सय १० किलोमीटर सडक कलोपत्रे गर्नका लागि ठेक्का खुलेको आयोजना प्रमुख कुवेर नेपालीले जानकारी दिए।...

ताप्लेजुङबाट चार घण्टामै तराई...

ताप्लेजुङ - सरकारले हिमाली जिल्ला ताप्लेजुङबाट तराई जोडिएको तमोर करिडोर कालोपत्र गर्ने भएको छ । पूर्वी पहाडी जिल्लाको विकाससँग प्रत्यक्ष जोडिएको तमोर करिडोर कालोपत्र भएपछि चार घण्टामै ताप्लेजुङबाट तराई पुग्न सकिने छ।  करिडोर कालोपत्रका लागि बहुवर्षीय ठेक्का सम्बन्धमा ५ अर्ब ७६ करोड ८५ लाख रुपैयाँमा विनियोजन भएको छ । २०७९ साल वैशाख १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले करिडोरलाई बहुवर्षीय योजनामा लैजान र निर्माण सम्पन्न गर्ने निर्णय गरेको थियो ।  तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार न...

तमोर करिडोर सडकको कालोपत्रे प्रक्रिया थाल्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले तमोर करिडोर सडक आयोजनाको कालोपत्रे प्रक्रिया थाल्न निर्देशन दिएका छन् । प्रदेश १ को पूर्वी पहाडी जिल्लाका नागरिकलाई तराईसम्म जोड्न छोटो दूरीको उक्त आयोजनाको ट्रयाक खोल्ने काम सम्पन्न भएकाले कालोपत्रे प्रक्रिया थाल्न निर्देशन दिएका हुन् । पाँचथरको तुम्बेवा गाउँपालिकामा सोमबार आङना–मौवा वृहत लिफ्टिङ खानेपानी आयोजनाको उद्घाटन गर्दै देउवाले भने, ‘तमोर करिडोर आयोजनाको ट्रयाक खोलि सकिएको छ । छिटो कालोपत्रेको प्रक्रिया थाल्न म निर्देशन दिन्छु ।’&nb

तमोर करिडोर  निर्माण अन्तिम चरणमा

धनकुटाको मूलघाट हुँदै ताप्लेजुङको ओलाङचुङगोलाबाट चीनको रिउ जोड्ने तमोर करिडोर सडकको ट्र्याक खुल्न दुई किलोमिटिर मात्र छ । ०६६ सालबाट सुरु भएको धनकुटाको मूलघाट हुँदै ओलाङचुङगोला जाने तमोर करिडोरको ट्रयाक...

तमोर करिडोर निर्माण कार्य स्थगित

रासस। दुई छिमेकी राष्ट्र जोड्ने राष्ट्रिय गौरवको आयोजना तमोर करिडोरको निर्माणकार्य ताप्लेजुङको इलाडाँडा पुगेर स्थगित भएको छ। लकडाउनले निर्माण सामग्री ढुवानीमा समस्या भएकाले निर्माणकार्य स्थगित भएको हो।चीनतर्फ सडक सञ्जाल जोडिन चार किमीमात्रै बाँकी छ। तमोर करिडरले नेपाललाई चीन र भारतसँग जोड्ने छ। असार मसान्तअगाडि नै चीनसँग सडक सञ्जालले जोड्न लक्ष्य रहे पनि कोरोनाका कारण काम अघि बढ्न सकेको छैन।

लिम्बुनी पुल नबन्दा तमोर करिडोर प्रभावित

उत्तर दक्षिण तमोर करिडोरमा पर्ने लिम्बुनी पुल समयमा नबन्दा तमोर करिडोर नै प्रभावित हुने भएको छ । भारतको सिमाना विराटनगरको रानी र ताप्लेजुङको टिप्ताला जोड्ने नेपालकै छोटो उत्तर–दक्षिण ओलाङचुङगोला लोक...

ओलाङचुङगोला जाेड्ने तमोर करिडोर सडक निर्माणको कार्य अन्तिम चरणमा

धनकुटा – धनकुटाको मुलघाटदेखि ताप्लेजुङ हुँदै चीनको सिमानामा रहेको ओलाङचुङगोलासम्मको तमोर करिडोर सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । धनकुटाको मुलघाटदेखि २०६६ सालबाट सुुरु गरिएको तमोर करिडोर अन्तरगतको ट्याक निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । तमोर करिडोर सडकले मध्यपहाडी लोकमार्गलाई जोड्न करिब २५ किलोमिट...