माओवादी महासचिवका दाबेदार अनन्त छन् कहाँ? महाधिवेशनमा भइरहेका छन् 'मिसिङ'

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को ८ औं महाधिवेशन अहिले काठमाडौंमा जारी छ। नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि भन्दै महाधिवेशन गरिरहेको माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को राजनीतिक प्रतिवेदन पेश गरेका छन्। त्यसमाथि छलफल र पारितका साथै महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ। महाधिवेशनले २९९ जनाको केन्द्रीय कमिटी…