जनताले सरकारको अनुभूति पाउने गरी कार्यसम्पादन गर्न सञ्चारमन्त्रीको निर्देशन

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आम सर्वसाधारण जनताले सरकारको अनुभूति पाउने गरी कार्यसम्पादन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सम्बद्ध निकायका प्रमुखलाई निर्देशन दिएका छन् ।आज मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०७८-७९ को दोस्रो त्रैमासिक÷अर्धवार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री कार्कीले भने, “यो मन्त्रालय सरकारको अनुहार देखाउने मन्त्रालय भएकाले यसअन्तर्गत रहेका निकायले समस्याको पहिचानसँगै त्यसको निदान गरी

सम्बन्धित सामग्री

बागमतीका मुख्यमन्त्रीकाे मन्त्रीहरुसँग कार्यसम्पादन करार

हेटौंडा– प्रदेश सरकारको कामकारबाहीलाई व्यवस्थित गर्दै मन्त्रालयहरुको कार्यसम्पादन चुस्त दुरुस्त बनाउने उद्देश्यले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सबै मन्त्रीसँग कार्यसम्पादन करार सम्झौता गरेका छन् । बुधबार मन्त्रालयमा एक कार्यक्रमकाबीच मुख्यमन्त्री जम्कट्टेलले विस्तृत कार्ययोजनासहित मन्त्रीसँग कार्यसम्पादन करार सम्झौता गरेका हुन् । १२ सदस्यीय मन्त्रिपरिषद् रहेको बागमतीमा ८ जना मन्त्रीले मुख्यमन्त्रीसँग कार्यसम्पादन करार सम्झौतामा हस्ताक्षर गरेका छन् […]

कार्यान्वयनको कसीमा कार्यसम्पादन सम्झौता

सार्वजनिक जिम्मेवारीमा रहेका पदाधिकारीहरूबीचमा कामको गुणस्तर समयसीमा, लागत, परिमाण, जिम्मेवारी र जवाफदेहिता तथा प्रोत्साहन सुविधासमेत किटान गरी मापनयोग्य सूचकका आधारमा कामको मूल्यांकन गर्ने गरी गरिएको सम्झौता नै कार्यसम्पादन सम्झौता हो। नेपालको सार्वजनिक प्रशासनमा विगत लामै समयदेखि कार्यसम्पादन सम्झौतासम्बन्धी व्यवस्था कार्यान्वयनमा रहेको भए तापनि केही दिनअघि प्रधानमन्त्रीले संघीय सरकारका २१ जना मन्त्रीसँग कार्यसम्पादन सम्झौता गरेसँगै यतिबेला […]

राप्रपाको केन्द्रीय कार्यसम्पादन बैठक शुरु

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुरु भएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुरु भएको हो ।बैठकमा पार्टीका पूर्व अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनी, वरिष्ठ नेता दिपक बोहरा, उपाध्यक्षहरू, महामन्त्रीहरू, केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरुको उपस्थिति रहेको छ । बैठकमा साउन ५ गतेदेखि शुरु हुने केन्द्रीय कार्यसमितिको बैठकमा पेश हुने प्रतिवेदनहरू, दोस्रो  चरणको आन्दोलनको मोडालिटी लगायत विविध विषयमा छलफल

राप्रपा कार्यसम्पादन समितिको बैठक धुलिखेलमा जारी

राप्रपा कार्यसम्पादन समितिको बैठक धुलिखेलमा जारी राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक काभ्रेको धुलिखेलमा रहेको मिराबल रिसोर्टमा सुरु भएको छ।...

कार्यसम्पादन मूल्यांकनमा  महानगरभन्दा गाउँपालिका अगाडि

प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा करिब दुई सय स्थानीय तहले ५० अंक पनि ल्याएनन्, ४२ तहले ७० भन्दा बढी ल्याए, जसमा एउटै महानगर र उपमहानगर परेनन्  कार्यसम्पादन मूल्यांकनमा...

कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु, निर्वाचन केन्द्रित एजेन्डा

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ। १४औँ महाधिवेशनपछि पहिलोपटक कार्यसम्पादन समितिको बैठक केन्द्रीय कार्यालय सानेपामा सुरु भएको हो।  बुधबार बसेको पदाधिकारी बैठकले बिहीबार बोलाइएको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा...

सामुदायिक विद्यालयहरुको कार्यसम्पादन स्तर घट्यो

४ भदौ, काठमाडौं । गत वर्षको तुलनामा सामुदायिक विद्यालयहरुको कार्यसम्पादन स्तर घटेको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार ५८औं प्रतिवेदन सार्वजनिक गर्दै सामुदायिक विद्यालयहरुको कार्यसम्पादन स्तर घटेको औल्‍याएको हो । प्रतिवेदनको अनुसार कार्यसम्पादन परीक्षणमा लगानी, प्रक्रिया, उपलब्धि र सेवा प्रदान गरिएका विद्यार्थी संख्यालाई आधार लिई १३ उप क्षेत्रबाट ८९ सूचकका आधारमा पूर्णांक कायम गरी विद्यालयको […]

यस्ता छन् कार्यसम्पादन सम्झौताका आधार

मन्त्रालय, विभाग तथा कार्यालय र निकायहरूले तिनका कर्मचारीसँग गरेको कार्यसम्पादन सम्झौतालाई कार्यसम्पादनको एक आधार बनाइएको छ । निजामती प्रशासन संक्रमणमा गुज्रिरहेको समयमा सरकारले प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरूको कार्यसम्पादनका लागि बनाएको नियममा एक आधार कार्यसम्पादन सम्झौता रहेको छ । कार्यसम्पादन सम्झौता गरेका कर्मचारीको कार्य सम्पादन मूल्यांकन गर्दा सो सम्झौतामा उल्लेखित लक्ष्य र त्यसमा […]

कर्णालीका मन्त्रीद्वारा कर्मचारीसँग कार्यसम्पादन सम्झौता

साउन १९ गते कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गरे । शत प्रतिशत कार्यान्वयन गर्ने दावीका उनले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गरेका हुन् ।सोही अनुसार विभिन्न मन्त्रालयका मन्त्रीहरुले समेत कर्मचारीसँग कार्यसम्पादन सम्झौता गर्न थालेका छन्। प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले प्रदेशको मेरुदण्डको रुपमा रहेकाले कर्मचारीले  कार्यसम्पादन पारदर्शी र छिटो छरितो गर्न भन्दै कार्यसम्पादन सम्झौता गरेका छन्।उनले कार्यसम्पादनमा

कार्यसम्पादन करार सम्झौता

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कार्यसम्पादन करार औपचरिकतामा मात्र सीमित हुनु नहुने बताएका छन् । प्रदेशका मन्त्रीहरुसँग आर्थिक वर्ष २०७८/७९ मा सम्पादन हुने कार्यसम्पादन करार सम्झौता आज यहाँ आदानप्रदान गर्दै उनले सम्झौतानुसारको कार्य भए नभएको चार चार महिनामा अनुगमन गरिने छ भने । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेल, भौतिक पूर्वाधार विकासमन्त्री […]