काठमाडौँ – पपुवा न्युगिनीसँगको एक दिवसीय क्रिकेट शृङ्खला अन्तर्गत नेपालले शनिबार दोस्रो खेलमा प्रतिस्पर्धा गरिरहेको छ । टस जितेर ब्याटिङ सुरु गरेको नेपाललाई पहिलो बलमै गम्भीर धक्का लागेको छ । कीर्तिपुर स्थित मैदानमा पहिलो बलमा नै कुशल भुर्तेल बिना रन बनाएर आउट भएका हुन् । कप्तान सन्दीप लामिछानेले टस जितेर ब्याटिङमा उत्रने निर्णय गरेका हुन्, […]