आर्मीलाई हराउँदै मनाङ आहा रारा गोल्डकपको फाइनलमा

काठमाडौं: त्रिभुवन आर्मी फुटबल क्लबलाई हराउँदै मनाङ मर्स्याङदी क्लब आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालामा आज सम्पन्न दोस्रो सेमिफाइनलमा आर्मीलाई पेनाल्टी सुटआउटमा हराउँदै ६ पटकको विजेता मनाङले फाइनलमा स्थान सुरक्षित गरेको हो। खेलमा दुबै टोलीले राम्रा अवसरहरु बनाएर पनि सदुपयोग गर्न सकेनन्। खेलको दशौं मिनेटमा युद्ध शाहीले…

सम्बन्धित सामग्री

मनाङ आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा

काठमाडौं, माघ ९ । मनाङ मर्स्याङ्दी क्लब २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मनाङ अन्तिम चारमा पुगेको हो । मनाङलाई जित दिलाउन रुपेश केसी र आफिज ओलावाले एक एक गोल गरे । पहिलो […]