अर्थमन्त्री शर्मा भन्छन्– देशको समृद्धी हाइड्रोजन उत्पादन र बिक्रीमा छ

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले हाइड्रोजन बिक्री गरेर देशलाई आर्थिकरूपमा समृद्ध बनाउन सकिने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित नेपाल ग्रिन हाइड्रोजन समिट २०२२ लाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले हाइड्रोजन उत्पादन गरी बिक्री गरेर देशलाई आर्थिक रुपमा समृद्ध बनाउन सकिने बताएका हुन् ।  उनले जलवायु परिवर्तनका कारण विभिन्न असर देखिन थालेको...