काठमाडौं – निर्मला पन्तलाई न्याय दिन नसक्ने भन्दै छानबिन समितिको सदस्यबाट राजीनामा दिएका वीरेन्द्र केसी पुनः काममा फिर्ता हुनुभएको छ ।
गृहमन्त्रालयमा बुधबार भएको पत्रकार सम्मेलनमा केसी पुनः समितिमा फर्किएको जानकारी दिइएको हो ।
छानबिन समितिबाट राजीनामा दिएर चर्चामा आएका केसी गृहमन्त्री रामबहाद...