सिन्धुलीमा निर्वाचन प्रचारप्रसार तीव्र

सिन्धुली । मंसिर ४ गते हुने निर्वाचनको मिति आउन एक साता बाँकी हुँदा सिन्धुलीका उम्मेदवारहरुले निर्वाचन प्रचारप्रसारलाई तीव्र बनाएका छन् । दुई प्रतिनिधि सभा र चार प्रदेश सभा क्षेत्र रहेको सिन्धुलीका उम्मेद्वारहरु मतदाता रिझाउदै रातदिनको पर्वाह नगरी मतदातासम्म पुगी रहेका छन् । उनीहरु गीत, संगीत, नाचगान र भजनमा समेत सामेल हुँदै अन्तिम प्रचार अभियानमा जुटेका […]