अमेरिकी राष्ट्रपति बाइडेनले लगाए म्यानमारका सैनिक नेताहरूलाई प्रतिबन्ध

म्यानमारमा गत साता भएको सैन्य कूको विरोधमा दशौँ हजार मानिसले विरोध जारी राखिरहेको अवस्थामा अमेरिकी राष्ट्रपति जो बाइडेनले कू गर्ने म्यानमारका सैनिक नेताहरूमाथि प्रतिबन्ध लगाउने एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्

सम्बन्धित सामग्री

इरानमाथि नाकाबन्दी हटाउने पक्षमा छैनन अमेरिकी राष्ट्रपति बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले इरानमाथि लगाइएको नाकाबन्दीलाई कायम राख्ने बताएका छन्। बाइडेनले इरानले युरेनियमको प्रयोगसम्बन्धी कार्य बन्द नगर्दासम्म अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्ध नहटाउने बताएका हुन्। इरानमाथिको प्रतिबन्ध हटाउनका लागि इरान वार्तामा आउनुपर्ने र आणविक सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने गर्नुपर्ने उनले बताए। इरानले अमेरिकाले आफूहरुमाथि अवैधानिक रुपमा नाकाबन्दी लगाएको बताउँदै आएको…