पोखरा- पोखरामा भएको सात प्रदेशका योजना आयोगका उपाध्यक्ष र सदस्य एवं सदस्य सचिवहरु भेलाले ११ बुँदे संयुक्त निर्णय गरेको छ । पोखरामा भएको भेलाले आफूहरुका लागि ऐन बनाउन अनुरोध गर्ने निर्णय गरेको हो ।
सातवटै प्रदेशको संयुक्त बैठकले नीति तथा योजना आयोग गठन तथा सञ्चालनसम्बन्धी व्यवस्था ऐन ल्याउन प्रदेश सरकारसँग अनुरोध गरे...