जिप र मोटरसाइकल ठोकिँदा ५ जना घाइते

सल्यान : तुलसीपुर उपमहानगरपालिका-३ सिरखोलामा जिप र मोटरसाइकल आपसमा ठोकिँदा ५ जना घाइते भएका छन्।शुक्रबार बिहान सल्यानको कपुरकोटबाट दाङ तुलसीपुर जाँदै गरेको रा १ त ३२१ नम्बरको जिप र विपरित दिशाबाट आइरहेको रा ८ प १६ नम्बरको मोटरसाइकल आपसमा ठोकिँदा ५ जना घाइते भएका हुन्।घाइते हुनेमा मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका-९ का ३८ वर्षीय मेघराज योगी, जिपमा सवार तलसीपुर उपमहानगरपालिका-३ राम्रीका १७ वर्षीया शारदा केसी, सोही ठाउँका १० वर्षीय तेजबहादुर खत्री, जिपचालक सल्यान कपुरकोट गाउँपालिका-५ सलाम

सम्बन्धित सामग्री

सल्यानमा दुई स्थानमा गाडी दुर्घटना, ६ जना घाइते

सल्यानमा दुई स्थानमा बुधबार भएको गाडी दुर्घटनामा ६ जना घाइते भएका छन् । जिल्लाको बाग्चौर नगरपालिका-५ बांगेलाखुरीमा टिपर र मोटरसाइकल ठोक्किँदा एक जना र नेपालगन्जदेखि जाजरकोट जाँदै गरेको जिप बन्गाड कुपिण्डे नगरपालिकाको टाटके नजिकै दुर्घटना हुँदा ५ जना घाइते भएका हुन् ।

जिप र मोटरसाइकल आपसमा ठोक्किदा ५ जना घाइते, एक गम्भीर

गुल्मी : गुल्मीको छत्रकोट गाउपालिका-४ श्रृंगा कोल गैरामा जिप र मोटरसाइकल एकआपसमा ठोक्किदा ५ जना घाइते भएका छन्।  घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ। गुल्मी दरबार गाउँपालिका गौँडाकोटबाट बलेटक्सारको लागि छुटेको लु १  च १७ नं जिप र पिपलनेटाबाट लुम्छा जाँदै गरेको लु १२...