लस एन्जलस। स्पेसएक्सले सन् २०२५ अक्टोबर १३ मा आफ्नो विशाल रकेट ‘स्टारशिप’ को ११ औं परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । ‘स्टारशिप’ भन्नाले स्पेसएक्स कम्पनीले विकास गरेको एक अत्याधुनिक, पूर्ण रूपमा पुनः प्रयोग गर्न सकिने ठूलो अन्तरिक्ष यानलाई जनाइन्छ । यो यान भविष्यमा मानवसहितको चन्द्रमा, मङ्गल ग्रह तथा अन्य गहिरा अन्तरिक्ष यात्राका लागि प्रयोग […]
काठमाडौँ। वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति गत भदौ महिनामा एक दशमलव ८७ प्रतिशत रहेको छ। नेपाल राष्ट्र बैंकले आज (मंगलबार) सार्वजनिक गरेको चालु आव ०८२/८३ को दोस्रो महिनाको तथ्याङ्कमा आधारित देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार भदौमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति एक दशमलव ३४ प्रतिशतले ऋणात्मक रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति […]
काठमाडौँ। विगत दुई वर्षदेखि प्यालेस्टिनी समूह हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया सुरू गरिएको छ । परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गरी इजरायलस्थित नेपाली दूतावासका प्रतिनिधिले आज तेल अविवस्थित ‘नेशनल सन्टर फर फरेन्सिक मेडिसिन’को भ्रमण गरी विपिनको शवबारे थप पुष्टि गरेको र शव नेपाल ल्याउनेबारे प्रक्रिया सुरु भएको जनाएको छ […]
जनकपुरधाम- सप्तरीमा प्रहरीसँग अभद्र व्यवहार गरेको भन्दै प्रहरीले युट्युबर मनोज मानव भन्ने मनोज महतोलाई पक्राउ गरेको छ । सिरहाको लहान नगरपालिका २४ घर भई