प्रधानमन्त्री देउवाविरूद्ध नाराबाजी,नागरिकता विधेयक खारेजी गर्न माग (भिडियो )

  भीमसेन थापा स्मृति प्रतिष्ठानले आयोजना गरेको ‘भिमसेना थापा स्मृति पुरस्कार’ वितरण कार्यक्रमा प्रधानमन्त्री शेर बहादुर देउवाविरूद्ध नाराबाजी भएको छ । प्रधानमन्त्री देउवा सहभागी उक्त कार्यक्रममा उपस्थित एक युवाले ‘नागरिकता विधेयक फिर्ता गर, राष्ट्रिय स्वाधिनताको रक्षा गरौं, भन्दै नारा लगाएका थिए । त्यसपछि कार्यक्रम हलमा अन्य तीन जना युवाहरुले पनि प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेपछि उनीहरुलाई प्रहरीले […]

सम्बन्धित सामग्री

सबै बोलपत्र खारेजी गर्न माग

काठमाडौं– सामुदायिक वनभित्र सञ्चालन भइरहेका पर्यापर्यटनसम्बन्धी गतिविधि निजी क्षेत्रलाई सुप्पिन खोजिएको भन्दै विरोध सुरु भएको छ । सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) ले सामुदायिक वन क्षेत्रभित्र सञ्चालन हुँदै आइरहेको पर्यापर्यटनसम्बन्धी विभिन्न गतिविधिमा रोक लगाएर निजी क्षेत्रलाई दिइने गरी स्थानीय तहहरूले बोलपत्र आह्वान गरेको भन्दै विरोध गरेको हो । उक्त बोलपत्र खारेजी गर्नुपर्ने फेकोफनको माग छ […]

धर्मनिरपेक्षता खारेजी र हिन्दुराज्यको माग

भद्रपुर।  हिन्दुधर्मका अनुयायीहरुले धर्मनिरपेक्षताको खारेजी र हिन्द राज्यको माग गर्दै नाराबाजी गरेका छन् । धरानमा निषेधादेश जारी भएपछि इटहरीमा निकालिएको र्‍यालीमा हिन्दु धर्मका संघसंगठन र धर्मगुरुहरुको नेतृत्वमा भएको र्‍यालीमा गोवंश तथा स्वधर्म संरक्षणका लागि सद्भाव र्‍याली निकालिएको थियो । धार्मिक तथा राष्ट्रिय झन्डाको प्रयोगसँग हिन्दु धर्मको पक्षमा प्लेकार्डसहितको र्‍याली प्रदर्शन गरिएको थियो । र्‍यालीमा ‘गौमाताको […]

प्राध्यापकहरूको निलम्बन खारेजी गर्न माग

दक्षिण एसियाली विश्वविद्यालय (साउ)का प्राध्यापकहरूको निलम्बन खारेजी माग गर्दै विश्वका पाँच सयभन्दा धेरै प्राज्ञिक व्यक्तिले सार्कका परराष्ट्रमन्त्री र सार्क महासचिवलाई पत्र लेखेका छन् । उनीहरूले भारतको राजधानी नयाँदिल्लीमा रहेको सार्क–सञ्चालित दक्षिण...

काठमाडौंमा संघीयता खारेजी र हिन्दु राष्ट्र कायम गर्ने माग राख्दै प्रदर्शन

काठमाडौं । काठमाडौंमा संघीयता खारेजी र हिन्दु राष्ट्र कायम गर्ने माग राख्दै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले प्रदर्शन गरेको छ । शनिबार व्यवसायी दुर्गा प्रसाई नेतृत्वको महा अभियानले काठमाडौंको माइतीघरमा भेला भएर नयाँ बानेश्वरसम्म प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले नेपाललाई हिन्दु राष्ट्र कायम गरिनुपर्ने, संघीयता खारेज गर्नुपर्ने भन्दै राजतन्त्रको पक्षमा नाराबाजी […]

संघीयता खारेजी र हिन्दू राष्ट्र माग गर्दै राप्रपाको प्रदर्शन

काठमाडौँ । संघीयता खारेजी, हिन्दू राष्ट्र, राजसंस्था पुनर्स्थापनाको माग गर्दै राप्रपाले काठमाडौँमा प्रदर्शन गरेको छ । बुधबार दिउँसो माइतीघरदेखि नयाँ बानेश्वरसम्म राप्रपा कार्यकर्ताले प्रदर्शन गरेका हुन् । उनीहरुले हिन्दु राष्ट्र कायम हुनुपर्ने, राजसंस्था स्थापना हुनुपर्ने, संघीयता खारेज हुनुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक निर्वाचन पद्धति कायम गर्नुपर्ने लगायतका माग राखेका छन् । राप्रपाले यी […]

प्रदेश र धर्मनिरपेक्षता खारेजी माग्दै राप्रपा नेपाल सडकमा

राप्रपा नेपाल सडकमा उत्रिएको छ । प्रदेश र धर्मनिरपेक्षता खारेजी, हिन्दु राष्ट्रको पहिचानलगायतका माग राखी राप्रपा नेपालका विभिन्न जनवर्गाीय संगठनले शुक्रबार राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरे । प्रदर्शनको अगुवाई पार्टी अध्यक्ष...

एमसीसी खारेजी र धामीलाई न्याय माग्दै गृहमन्त्रीको पुत्ला जलाइयो (तस्बिरहरु)

काठमाडौँ– एमसीसी खारेजी र जयसिंह धामीलाई न्यायको माग गर्दै प्रदर्शन गरिएको छ। माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले काठमाडौँमा प्रदर्शन गरेको हो। प्रदर्शनमा सहभागीहरुले एमसीसी खारेजीको माग गरेका छन्। यस्तै उनीहरुले सरकारले शान्तिपूर्ण प्रदर्शनमा रोक लगाउन खोजेको भन्दै त्यसको विरोध गरेका छन्। केही दिनअघि गृह मन्त्रालयले मित्रराष्ट्रहरुसँगको सम्बन्ध आँच आउने गरी […]

पद खारेजी राेक्न नेपाल समूहको सर्वोच्च अदालतमा रिट दर्ता

काठमाडौं। एमाले नेता माधव नेपाल पक्षले २७ जना सांसदको पद खारेजी रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ। पुनर्स्थापित एमालेको केन्द्रीय कमिटी बैठक बोलाउन अन्तरिम आदेशसमेत रिटमा माग गरिएको छ। रिट बुधबारै पेस भएपनि दर्ता प्रक्रिया आज भएको हो । रिटको प्रारम्भिक सुनुवाइआइतबार तोकिएको सर्वोच्च अदालतले जनाएको छ। रिटमा १४ बुँदे माग रहेको छ।