रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न

काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन सकाएको छ। तीन दिनमा सकिने भनिएको महाधिवेशन शुक्रबार सकिँदा उपलब्धिभन्दा धेरै असन्तुष्टि बोकेर महाधिवेशन प्रतिनिधि फर्किएका छन् । प्रतिनिधिहरू असन्तुष्ट भएको कुरा पदाधिकारीको निर्वाचनमा ३० प्रतिशत मत खसेको कुराले पनि पुष्टि गरिसकेको छ । व्यवस्थापकीय पाटो कमजोर हुनु, समायोजन प्रक्रिया नटुङ्ग्याइनु, प्रतिनिधिहरू एकिन नगरी महाधिवेशन […]