सरकारलाई ओलीकाे प्रश्न : सेना, प्रहरी हातमा लिएर जे पनि गरे हुन्छ ?

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफ्नाे शक्तिकाे दुरुपयाेग गरेर जथाभाबी सेना, प्रहरी परिचालन गरेकाे आरोप लगाउनुभएकाे छ । निलम्बित प्रधानन्यायाधीश चाेलेन्द्रशम्शेर जबराले सर्वाेच्च अदालत फर्किने तयारी थालेपछि सरकारले जबराकाे निवास र सर्वाेच्चमा प्रहरी परिचालन गरेपछि अध्यक्ष ओलीले यस्ताे आराेप लगाउनुभएकाे हाे ।  आइतवार आफ्नै निवास बालकोटमा बसेको एमाले सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले सरकारले सेना, प्रहरी हातमा लिएर मानिसको घर घेर्न र नजरबन्दमा राख्न नपाउने बताउनु...

सम्बन्धित सामग्री