लोक गायिका भूमिका गिरी विवाह बन्धनमा बाँधिदै

काठमाडौं । लोक गायिका भूमिका गिरी विवाह बन्धनमा बाँधिने भएकी छन् । केही समयदेखिको प्रेम सम्बन्धमा रहेकी भूमिकाले प्रेमि हिजन विष्टसँग विवाह गर्न लागेकी हुन् । भूमिका र हिजनले आफन्त र साथीभाइको सीमित उपस्थितिमा सोमबार विवाह गर्ने भएका छन् । भूमिकाले शनिबार सामाजिक सञ्जाल फेसबुकमा ब्याचलर पार्टी को केही तस्वीरहरू सार्वजनिक गर्दै विवाहको जानकारी दिएकी […]