मकर जितुमाया सुरी हाइड्रोपावरको सेयर प्रभु क्यापिटलले निष्कासन गर्ने

मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । मकर जितुमाया सुरी हाइड्रोपावरको साधारण सेयर निष्कासन तथा बिक्रीका लागि दुई कम्पनीबीच सम्झौता भएको...

सम्बन्धित सामग्री

मकर जितुमाया सुरी हाइड्रोपावरको साधारण सेयर बाँडफाँट

मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडकोे सर्वसाधारणमा निष्कासित प्राथमिक सेयर (आइपिओ) बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले उक्त सेयर बाँडफाँट गरेको हो ।  प्रभु क्यापिटल निष्कासन...

मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ बाँडफाँट

२९ चैत, काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटले बुधबार आईपीओ बाँडफाँट गरेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ७६ करोड रुपैयाँको ३० प्रतिशतले दरले हुन आउने २२ करोड ८० लाख रुपैयाँ बराबरको २२ लाख ८० […]

मकर जितुमायाको आईपीओमा बिक्री

मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले आइतबारदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले दोस्रो चरणमा बिक्री गर्न लागिएको सेयरमध्ये ८० हजार ७० कित्ता सामूहिक लगानी कोषहरूका लागि र ३२ हजार २८ कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी १३ लाख ३७ हजार ३०२ कित्ता सार्वजनिक निष्कासनमा ल्याएको हो । यो आईपीओको बिक्री अवधि चैत २२ […]

मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ खुल्यो

१९ चैत, काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो। कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १४ करोड ४९ लाख ४९ हजार ४० […]

मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ आउँदै

मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले साधारण शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही माघ १५ गतेदेखि आयोजनाबाट पीडित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गर्ने भएको हो ।

२ ओटा कम्पनीले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा दिए निवेदन

जेठ ४, काठमाडौं । दुई ओटा अलग अलग कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।  भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी र मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएका हुन् ।  भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीले १६ लाख ३२ हजार १६० कित्ता आईपीओ निष्कासन गर्नका लागि २०७८ चैत २ गते निवेदन दिएको थियो । शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।  त्यस्तै मकर जितुमाया सुरी हाइड्रोपावरले २२ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि गत वैशाख ८ गते धितोपत्र बोर्डमा निवेदन दर्ता गराएको छ । शेयर निष्कासन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।   यी दुई ओटै कम्पनीहरुले स्थानीय बासिन्दा र सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएका हुन् ।

मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओलाई केयर एनपी डबल बी रेटिंग प्रदान

कात्तिक २, काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको आईपीओलाई केयर रेटिंग्स नेपालले केयर एनपी डबल बी रेटिंग प्रदान गरेको छ । केयर रेटिङ्गसमा डबल बी रेटिङ्गसले कम्पनीको वित्तीय अवस्था सवल रहेको जनाउँछ । कम्पनीले कुल जारी पूँजी ७६ लाख रुपैयाँको ३० प्रतिशत अर्थात् २२ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले यसमध्ये आयोजना प्रभावित स्थानीयका लागि ७ लाख ६० हजार कित्ता र सर्वसाधारणका लागि १५ लाख २० २० हजार कित्ता शेयर निष्कासन गर्नेछ ।सो कम्पनीले निर्माण गरीरहेको आयोजनामा डोल्मा इम्प्याक्ट फण्डको समेत लगानी रहेको छ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ निष्कासन प्रक्रिया शुरु

साउन १८, काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन प्रक्रिया शुरु गरेको छ ।  कम्पनीले आईपीओ निष्कासन गर्नका लागि विक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त गरेसँगै निष्कासन प्रक्रिया शुरु भएको हो । कम्पनीको तर्फबाट कार्यकारी अधिकृत हिमाल गुरुङ र प्रभु क्यापिटलको तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले आईपीओ निष्कासन तथा विक्रीका लागि सम्झौता पत्रमा संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।  कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत अर्थात् २२ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये आयोजना प्रभावित स्थानीयका लागि ७ लाख ६० हजार कित्ता र १५ लाख २० हजार कित्ता सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्ने जानकारी दिइएको छ ।