सेन्ट्रल जोन पुरुष भलिबल : माल्दिभ्स नआउने, नेपालको पहिलो खेल बंगलादेशसँग

७ पुस, काठमाडौं । बंगलादेशमा बिहीबारदेखि सुरु हुने एसियन सेन्ट्रल जोन पुरुष भलिबल च्यालेन्ज कपमा माल्दिभ्स सहभागी नहुने भएको छ । यसअघि पाँच टिमले प्रतिस्पर्धा गर्ने तय भए पनि माल्दिभ्स नआउने भएपछि अब चार टिमबीच मात्र प्रतिस्पर्धा हुनेछ । जसमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र उज्वेकिस्तान छन् । नेपाली टिमका व्यवस्थापक मंगल श्रेष्ठले माल्दिभ्स नआउने […]

सम्बन्धित सामग्री

सेन्ट्रल जोन च्याम्पियन टोलीसहित खेलाडी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद महासंघ (नेकोस) ले सेन्ट्रल जोन च्याम्पियन महिला भलिबल टोलीसहित ब्याडमिन्टन र पारा तेक्वान्दो खेलाडीलाई शनिबार सम्मानित गरेको छ । उनीहरुले हासिल गरेको उपलब्धिका लागि नेकोसले नगदसहित सम्मान गरेको हो । बंगालादेशमा गत पुसमा भएको एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबलको उपाधि विजेता नेपाली महिला टोलीका १२ खेलाडीसहित […]

सेन्ट्रल जोन च्याम्पियन महिला टोली सम्मानित

पोखरा (हाम्रो खेलकुद) – बंगलादेशमा यसै महिना सम्पन्न एभिसी एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको च्याम्पियन नेपाली महिला टोली र पुरुष टोली बुधबार सम्मानित भएका छन् । पोखरा रंगशालास्थित भलिबल कोर्टमा मदन भण्डारी स्पोर्ट्स एकेडेमी गण्डकी प्रदेशले सेन्ट्रल जोन विजेता महिला टोलीलाई नगदसहित तथा चौथो भएको पुरुष टोलीलाई खादाले सम्मानित गरेको हो […]

सेन्ट्रल जोन विजेता खेलाडीलाई  जनही पाँच लाख दिने निर्णय

एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप उपाधि विजेता नेपाली महिला टोलीलाई सरकारले नगदसहित पुरस्कृत गर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सेन्ट्रल जोन विजेता खेलाडी, प्रशिक्षक र...

एसियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि नेपाललाई

नेपालले उज्वेकिस्तानलाई पराजित गर्दै एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ। बङ्गलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा आज भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३–२ को सेटमा पराजित गर्दै...

एसियन सेन्ट्रल जोन भलिबलको अर्को संस्करण माल्दिभ्समा हुने

काठमाण्डाै - एभीसी एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको अर्को संस्करण माल्दिभ्समा हुने भएको छ । सेन्ट्रल एसियन भलिबल एसोसिएशनको बङ्गलादेशमा हिजो बसेको बैठकले सन् २०२२ को सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप प्रतियाेगिता माल्दिभ्समा गर्ने निर्णय गरेको हो । प्रतियोगिताको मिति तोकिएको छैन । माल्दिभ्सले यसअघि तेस्रो संस्करणको च्याम्पियनसिपको आयोजना गरेको थियो । जसमा नेपाली पुरुष भलिबल टोलीले कास्यपदक जितेको थियो ।

सेन्ट्रल जोन भलिबलको अर्को संस्करण माल्दिभ्समा हुने

काठमाडौं (हाम्रो खेलकुद) – एभिसी एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको अर्को संस्करण माल्दिभ्समा आयोजना हुने भएको छ । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) को बंगलादेशमा सोमबार बसेको बैठकले सन् २०२२ को सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप माल्दिभ्समा गर्ने निर्णय गरेको हो । मिति नतोकिएपनि अब सन् २०२२ भित्र माल्दिभ्समा सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप […]

नेपाली महिला टिम एभीसी सेन्ट्रल जोन भलिबलको फाइनलमा

काठमाण्डाै - नेपाली महिला टिम एभीसी सेन्ट्रल जोन भलिबलको फाइनलमा पुगेको छ । बङ्गलादेशको ढाकामा भएको खेलमा उज्बेकिस्तानलाई हराउँदै नेपाल उपाधि नजिकै पुगेको हो । नेपालले यसअघि श्रीलङ्का, माल्दिभ्स र बङ्गलादेशलाई हराएको थियो । नेपाली महिला टोली एभीसी सेन्ट्रल जोन भलिबलको गएको संस्करणको विजेता पनि हो । यसैबीच, नेपाली पुरुष टोलीले माल्दिभ्सलाई हराएको छ । जितसँगै ६ अङ्क बनाएको नेपालको शीर्ष चारमा रहँदै फाइनल खेल्न सम्भावना कायमै रहेको छ ।

सेन्ट्रल जोन भलिबल : श्रीलंकामाथि नेपालको कठिन जित

साविक विजेता नेपाली महिला भलिबल टोलीले एभिसी एसियन सेन्ट्रल जोन भलिबल प्रतियोगिताअन्तर्गत श्रीलंकामाथि कठिन जित हात पारेको छ । नेपालले प्रतिस्पर्धात्मक ३–२ को सेटमा बिहीबार श्रीलंकालाई निराश पारेको हो ।...

बंगलादेशमा हुने ‘एसियन सेन्ट्रल जोन भलिबल’मा नेपाल सहभागि हुने

काठमाडौं, १३ कात्तिक । नेपालले बंगलादेशमा हुने ‘एसियन सेन्ट्रल जोन’ पुरुष र महिला भलिबल प्रतियोगितामा सहभागिता जनाउने भएको छ । नेपाल भलिबल संघले हिजो (शुक्रबार) बंगलादेशमा पुुस ६ देखी १४ सम्म आयोजना हुने प्रतियोगितामा नेपालले पनि प्रतिस्पर्धा गर्ने जनाएको हो । बंगलादेशको राजधानी ढाकामा आयोजना हुने एसियन सेन्ट्रल जोन पुरुष तथा महिला प्रतियोगितामा नेपालले सहभागिता […]