एजेन्सी – यो सिजन ट्रेवल उपाधि जितेका इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर स्पेनिस च्याम्पियन क्याटलान क्लब बार्सिलोना जाने भएका छन् । सिटीका कप्तान इल्केए गुन्डोगन यस महिनाको अन्त्यसँगै फ्रि ट्रान्सफरमा बार्सिलोना जाने पक्का भएको हो । सिटीको गुन्डोगानको सम्झौता यो सिजनको अन्त्यसँगै सकिदैछ । ३२ वर्षीय गुन्डोगानलाई सिटीले सम्झौताको प्रस्ताव राखेपनि गुन्डोगानले बार्सिलोना जाने निर्णय […]
The post सिटीका मिडफिल्डर बार्सिलोना जाने first appeared on Hamro Khelkud.