कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस पर्व आज सुन, चाँदी, तामालगायत धातुका नयाँ भाँडाकुँडा किनेर घरका पूजाकोठामा राखी कुबेरको पूजाआराधना गरी मनाइएको छ।
काठमाडाैं । रौतहटको झाझ खोलामा डुबेर २ जना बालकको मृत्यु भएको छ। गरुडा नगरपालिका-५ शिवनगरस्थित झाझ खोलामा शनिबार दिउँसो नुहाउने क्रममा बालकको डुबेर मृत्यु भएको हो। मृत्यु हुनेमा देवाही गोनाही नगरपालिका–३ निवासी सञ्जीव साहका १० वर्षीय छोरा निरज साह र उनका दाजु राजकिशोर साहका १० वर्षीय छोरा अर्जुन साह रहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको […]
काठमाडौँ – कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ। काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो।
१ कात्तिक, काठमाडौं । कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस पर्व आज सुन, चाँदी, तामालगायत धातुका नयाँ भाँडाकुँडा किनेर घरका पूजाकोठामा राखी कुबेरको पूजाआराधना गरी मनाइएको छ ।
धनका रक्षक देवता कुबेरको जयन्तीका अवसरमा आज कुबेरको …
काठमाडाैं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहालले बृहत वामपन्थी एकताकाेआवश्यक रहेको बताउनुभएको छ। काठमाडाैंमा शनिबार अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। संघीय लोकतान्त्रिक गणतन्त्र र यसमार्फत जनताका मुद्दा सफल पार्न बृहत वामपन्थी एकताको आवश्यकत्ता रहेको उहाँले बताउनुभयो । समाजवादी मोर्चामा आवद्धहरु छिट्टै एकता घोषणाको तयारीमा रहेको […]