स्वतन्त्र चुनाव लड्ने घोषणा गरेका अब्दुस एमाले प्रवेश

६ असोज, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा स्वतन्त्र चुनाव लड्ने घोषणा गरेका अब्दुस मिया नेकपा एमाले प्रवेश गरेका छन् । बिहीबार एमाले कार्यालय, च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले पूर्व प्रहरी महानिरीक्षक सर्वोन्द्र खनालसँगै मियाँ पनि एमाले प्रवेश गरेका हुन् । मिया यसअघि विवेकशील साझा पार्टी परित्याग गरी काठमाडौं क्षेत्र नम्बर […]

सम्बन्धित सामग्री

स्वतन्त्र सांसद किरण कुमार एमाले प्रवेश

काठमाडाैँ- स्वतन्त्र सांसद किरण कुमार साह नेकपा एमाले प्रवेश गरेका छन्। बालकाेटमा पार्टी अध्यक्ष केपीशर्मा ओलीले उनलाई एमाले प्रवेश गराएका हुन्। स्वतन्त्र सांसद साह रौटहट २ बाट निर्वाचित भएका थिए। जनता समाजवादी पार्टीसँग भागवण्डा गर्ने क्रममा टिकट नपाएपछि उनले एमाले परित्याग गरी स्वतन्त्र रूपमा चुनाव लडेका थिए।

ओलीको हातले टिका लगाउँदै एमाले प्रवेश गरे छक्कबहादुर लामा

नेकपा माओवादी केन्द्रका नेता छक्कबहादुर लामा एमाले प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा ओलीको हातबाट टीका ग्रहण गर्दै लामा एमाले प्रवेश गरेका हुन् ।लामा तिनै व्यक्ति हुन् जसले ०७४ को प्रतिनिधि सभामाको निर्वाचनमा माओवादी पार्टीले टिकट नदिएपछि माओवादीकै उम्मेदवार विरुद्ध बागी उठेर चुनाव जितेर सबैलाई छक्क पारेका थिए । जम्मा ४७ मतान्तरले चुनाव जितेका थिए । २०४८ सालमा राष्ट्रिय जनमोर्चाका उम्मेदवार बनेका लामाले त्यस समयमा पनि कम मतान्तरले चुनाव जितेका थिए । उनी राजाकै पालामा

स्वतन्त्र चुनाव लड्ने घोषणा गरेका अब्दुस मिया एमाले प्रवेश

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ६ मा स्वतन्त्र चुनाव लड्ने घोषणा गरेका अब्दुस मिया नेकपा एमाले प्रवेश गरेका छन् । बिहीबार एमाले कार्यालय, च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले मियाँ एमाले प्रवेश गरेका हुन् ।

पूर्वप्रहरी महानिरीक्षक खनाल एमाले प्रवेश गर्दै

काठमाडौं : पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गर्ने भएका छन्। उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ। खनालसँगै अन्य केही पूर्व राष्ट्रसेवकहरूलाई ओलीले पार्टीमा स्वागत गर्ने नेता विशाल भट्टराईले जानकारी दिए। उनलाई आम निर्वाचनमा चुनाव लड्ने शर्तमा एमाले प्रवेश गर्न लागेको जनाइएको छ।  उनलाई यसअघि पनि एमाले नजिक रहँदै आएको आरोप थियो।तर खनालले आगामी मंसिर ४ मा हुने चुनावमा उम्म

एमाले प्रवेश गर्दै पूर्व प्रहरी महानिरीक्षक खनाल, चुनाव लड्ने सम्भावना

‘खनालसहित केही पूर्वराष्ट्र सेवकहरू आज एमाले प्रवेश गर्दै हुनुहुन्छ । पार्टी कार्यालयमै स्वागतको कार्यक्रम छ’, भट्टराईले भने ।

पूर्वआइजिपी सर्वेन्द्र खनाल आज एमाले प्रवेश गर्दै

काठमाडौँ । पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गर्ने भएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनलाई आजै पार्टी प्रवेश गराउने तयारी गरेका छन् । खनाल काठमाडौँ या तनहुँबाट चुनाव लड्ने गरी एमालेमा प्रवेश गर्न लागेका हुन् । उनलाई यसअघि पनि एमाले नजिक रहँदै आएको आरोप थियो । उनले भने, ‘३० वर्ष […]

चुनावको मुखमा महन्थलाई धक्का, अरगरिया एमाले प्रवेश गर्दै

काठमाडौं, ३० भदौ । महन्थ ठाकुर नेतृत्वको लोसपाका प्रभावशाली नेता तथा सांसद उमाशंकर अरगरिया एमाले प्रवेश गर्ने भएका छन् । ०७४ मा धुनषा–२ चुनाव जितेका अरगरिया आगामी साता एमाले प्रवेश गर्ने भएका हुन् । उनलाई पार्टी प्रवेश गराउन अध्यक्ष केपी शर्मा ओली नै जनकपुर जाने कार्यक्रम तय भएको एमाले धनुषाका नेताहरुले जनाएका छन् । उनी […]

लोसपाका सांसद उमाशंकर अरगरिया एमाले प्रवेश गर्दै

३० भदौ, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद उमाशंकर अरगरिया एमाले प्रवेश गर्ने भएका छन् । धनुषा-२ बाट चुनाव जितेका अरगरियालाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रवेश गराउने भएका छन् । ‘असोज ८ गते एमाले प्रवेश गर्ने कार्यक्रम छ, केपी ओलीले नै उहाँलाई प्रवेश गराउनुहुनेछ’, अरगरिया निकट स्रोतले भन्यो । ०७४ को चुनाव […]

सांसद वृजेश गुप्ता एमाले प्रवेश

काठमाडौँ । २०७४ को चुनावमा सूर्य चिह्नबाट चुनाव लडेका सांसद वृजेश गुप्ता औपचारिक रुपमा एमाले प्रवेश गरेका छन् । स्वतन्त्र राजनीतिक समूहको रुपमा हृदयेश त्रिपाठीको समूहबाट उनी एमालेसँग गठबन्धन गर्दै चुनाव जितेका थिए । आज (सोमबार) कपिलवस्तुमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले गुप्तासहित विभिन्न दलका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराएका हुन् । सूर्य चिह्नबाट जितेकाले […]

करिश्मा आज औपचारिक रुपमा एमाले प्रवेश गर्दै

काठमाडौं, ८ चैत्र । नेपाली चलचित्र उद्योगकी चर्चित अभिनेत्री करिश्मा मानन्धर आज प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)मा औपचारिक रुपमा प्रवेश गर्ने भएकी छन् । पार्टी प्रवेश बारे धेरै अगाडी नै बताउँदै आएकी करिश्मा स्थानीय चुनाव नजिकिदै गर्दा एमाले प्रवेश गर्न लागेकी हुन् । उनीसँगै आज पुर्वमन्त्री प्रेमबहादुर सिंह पनि एमाले पार्टी प्रवेश गर्दैछन् । सिंहले […]