चीनसँग जारी दबाबका बीच अमेरिकाका दुई युद्धपोत ताइवान नजिकैबाट गुज्रिए

अमेरिकी नौसेनाले आफ्ना दुई युद्धपोत ताइवान नजिकैबाट गुज्रिरहेको बताएको छ । न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि अमेरिकाले यस्तो कारबाही सुरु गरेको यो पहिलो पटक हो । अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीले अगस्टको सुरुमा ताइवानको भ्रमण गरिन् जसमा चीनले कडा आपत्ति जनाएको थियो ।यद्यपि, ताइवानसँग पश्चिमी देशहरूको नौसेनाको युद्ध अभ्यास कुनै नयाँ कुरा होइन । विगतमा धेरै देशहरूले यस क्षेत्रमा यस्तो अपरेशन गरेका छन् । यसप्रति चीनले कडा प्रतिक्रिया दिँदै यो उत्तेजक कार्य भएको बताएको छ । साथै, ताइवान चीन

सम्बन्धित सामग्री

ब्ल्याक सीमा रुसी युद्धपोत ध्वस्त बनाएको युक्रेनको दाबी

युक्रेनले ब्ल्याक सीमा रुसी युद्धपोत ध्वस्त बनाएको दाबी गरेको छ । युक्रेनी नौसेनाले बुधबार आफ्नो क्षेप्यास्त्रका कारण रुसी युद्धपोत नष्ट भएको बताएको हो ।

भारतले भियतनामलाई दियो युद्धपोत

९ साउन, काठमाडौं । भारतले भियतनामलाई मिसाइल हतियारले भरिपूर्ण युद्धपोत दिएको छ । भारतको यो निर्णयलाई चीनविरुद्ध भारतले चालेको रणनीतिक कदम भनेर टिप्पणी गरिएको छ । गत शनिबार भारतले ‘आईएनएस कृपाण’ नामको युद्धपोत भियतनामको सेनालाई दिएको हो । भारतले मिसाइसहितको युद्धपोत कुनै देशलाई दिएको यो पहिलो पटक हो । भियतनामको केम राह्नमा आयोजित समारोहमा युद्धपोत […]

रुसी युद्धपोत विष्फोटपछि समुन्द्रमा डुब्यो

काठमाडौं : रुसको रणनीतिक महत्वको युद्धपोत मोस्कभाब्ल्याक समुन्द्रमा डुबेको छ। बुधबारको विस्फोटमा क्षतिग्रस्त भएको मोस्कभाब्ल्याक समुन्द्रमा डुबेको रुसी रक्षा मन्त्रालयले जनाएको छ। मन्त्रालयकाअनुसार प्रमुख लडाकु युद्धपोत बुधबार क्षतिग्रस्त भएपछि तानेर बन्दरगाहतर्फ लैजाँदै गर्दा समुद्रीलहर चलेपछि डुबेको हो। चालकदलका ५ सय १० सदस्य रहेको यो क्रुज रुसी सैन्य शक्तिको निकै महत्वपूर्ण पाटो थियो। युक्रेनविरुद्धको आक्रमणमो समुद्रीमार्गको नेतृत्वयही युद्धपोतले गरेको थियो। युक्रेनले आफ्न

रुसी युद्धपोत समुद्रमै डुब्यो

काठमाडौं । रुसमा विष्फोटपछि क्षतीग्रस्त एउटा शक्तिशाली युद्धपोत कृष्णसागरको तटिय क्षेत्रमा डुबेको छ । रुसी रक्षा मन्त्रालयका अनुसार क्षतीग्रस्त मोस्कभा नामको युद्धपोत डोरीको सहायताले तानेर तटमा ल्याएपछि डुबेको हो । ५ सय १० नौसैनिकसहितको उक्त युद्धपोतमा विष्फोट र आगलागी भएपछि युद्धपोत खाली गरिएको थियो । युद्धपोतमा जडान गरिएका केही आधुनिक हतियार भने झिक्न नभ्याईएको बुझिएको […]

युक्रेनी नौसेनाद्वारा रुसी युद्धपोत ध्वस्त

काठमाडौं– युक्रेनी नौसेनाले दक्षिणी युक्रेनको बेर्दियान्स्क बन्दरगाहमा रुसी युद्धपोत ध्वस्त पारेका छन् । युक्रेनी नौसेनाले फेसबुकमार्फत जानकारी दिँदै बेर्दियान्स्क बन्दरगाहमा रोकिराखेको रुसी नौसेनाको ‘ओर्स्क’ नामक सैनिक वाहक युद्धपोत ध्वस्त पारेको जनाएको हो । उक्त युद्धपोत जमिनमा सैनिक उतार्नका लागि रुसले त्यहाँ ल्याइपुर्‍याएको जनाइएको छ । यसअघि बेर्दियान्स्कको बन्दरगाहबाट धुवाँको कालो मुस्लो उडिरहेको तस्वीर र भिडियो […]

यूएईमा मिसाइल प्रहार हुन थालेपछि अमेरिकाले युद्धपोत र लडाकु विमान पठाउँदै

१९ माघ, काठमाडौं । अमेरिकाले संयुक्त अरब इमिरेट्स (यूएई) मा युद्धपोत र लडाकु विमान पठाउने भएको छ । यमनको हुथी समूहले यूएईमा मिसाइल प्रहार गर्न थालेपछि अमेरिकाले युद्धपोत र लडाकु विमान पठाउन लागेको हो । अमेरिकाले बुधबार एक विज्ञप्ति जारी गर्दै यूएईको सुरक्षार्थ युद्धपोत र लडाकु विमान पठाउन लागेको जनाएको हो । यमनका इरान समर्थित […]

फ्रान्सको युद्धपोत किन्न युएई सहमत

एजेन्सी, १८ मङ्सिर। संयुक्त अरब एमिराट्स (युएई) फ्रान्सले बनाएको विशाल युद्धपोत किन्न सहमत भएको छ। करिब १६ विलियन युरो लगानीमा फ्रान्सले बनाएको युद्धपोत किन्न युएई हिजो (शुक्रबार) सहमत भएको हो। हतियार निर्यात सम्बन्धमा फ्रान्सको सबैभन्दा ठूलो सम्झौतामा शुक्रबार हस्ताक्षर भएको फ्रान्सको रक्षा मन्त्रालयले बताएको छ। सो सम्झौता फ्रान्सका राष्ट्रपति इमयानुअल म्याक्रोनको गल्फ भ्रमणपछि मात्र सम्भव […]

चीनले पाकिस्तानलाई अहिलेसम्मकै ठूलो युद्धपोत निर्यात गरेपछि…

एजेन्सी, २३ कात्तिक । चीनले पाकिस्तानलाई अहिलेसम्मकै ठूलो युद्धपोत निर्यात गरेको छ । चीनले निर्माण गरी निर्यात गरेकोमध्ये यो युद्धपोत अहिलेसम्मकै ठूलो हो । चीनको विदेश मामलासम्बन्धी सूचना सार्वजनिक गर्दै आएको ग्लोबल टाइमसले पाकिस्तानलाई निर्यात गरिएको युद्धपोत निकै आधुनिक छ । चीनले पहिलोपटक यति ठूलो र आधुनिक युद्धपोत निर्यात गरेको हो । चीनको पाकिस्तानमा प्रभाव […]

ताइवानलाई चेतावनी दिन चीनले पठायो युद्धपोत

चिनियाँ जनमुक्ति सेनाको ईस्टर्न थिएटर कमान्डले मंगलवार देशको दक्षिणपश्चिम तथा दक्षिणपूर्वमा रहेका क्षेत्रमा युद्धपोत, लडाकू विमान र एएसडब्ल्यू एयरक्राफ्ट पठाएको छ ।  ताइवान नजिकका उक्त क्षेत्रमा चिनियाँ युद्धपोत र विमानहरूले संयुक्त लाइभ फायर असल्टको अभ्यास गर्नेछन् ।  अमेरिका र ताइवानका सेनाले हालैका दिनमा चालेका कदमलाई जवाफ फर्काउनका लागि यस्तो तैनाथी गरिएको पीएलएका प्रवक्ताको भनाइ छ ।

एशिया प्रशान्त क्षेत्रमा बेलायतले दुई युद्धपोत तैनाथ गर्ने

बेलायतले एशिया प्रशान्त क्षेत्रमा स्थायी रुपमा दुईवटा युद्धपोत तैनाथ गर्ने घोषणा गरेको छ। यस क्षेत्रमा चिनियाँ प्रभाव कम गर्ने उद्देश्यले अमेरिका, बेलायत र जापानले आफ्नो सैन्य गतिविधि बढाएका छन्। ‘प्रतिरोधी समूहको...