अटो चालक हत्याका अभियुक्त पक्राउ

गत साता कावासोतीको गैरीमा एक अटो चालकको हत्यामा संलग्न भएको आरोप लागेका पृथ्वी भुजेललाई जिल्ला प्रहरीले झापाबाट पक्राउ गरेको जनाएको छ ।