हिन्दी वेब सिरिजको निर्देशनमा पुष्कर

१९ पुस, काठमाडौं । थुप्रै नेपाली चलचित्रमा अभिनय गरेका कलाकार पुष्कर भट्ट केही वर्षदेखि क्यानडामा छन् । सयभन्दा बढी चलचित्रमा खलपात्रको भूमिकामा देखिएका उनले भागी भागी नजाऊ, अग्नि ज्वाला, गंगाजल, बाटुली, दोस्ती, फैसला, हिम्मतवाली लगायतका चलचित्रमा अभिनय गरेका छन् । उनले दर्जन बढी भोजपुरी चलचित्रमा पनि अभिनय गरेका छन् । क्यानडामा बसेर पनि आफूले कलाकारितालाई […]

सम्बन्धित सामग्री

‘हीरामण्डी’ बन्यो नेटफ्लिक्समा अहिलेसम्मकै धेरै हेरिने हिन्दी सिरिज

काठमाडौं । ‘हीरामण्डी’ नेटफ्लिक्समा सबैभन्दा बढी हेरिने भारतीय वेब–सिरिज बनेको छ । मे १ मा स्ट्रिमिङ भएको यो सिरिजले सार्वजनिक भएको केही सातामै यो रेकर्ड रचेको हो । भव्य दृश्य र कथाको कारण संसारभर चर्चा पाइरहेको …

वेब सिरिज ‘ब्रह्माण्ड’को टिजर सार्वजनिक - NepaliPatra

काठमाडौँ। कान्तिपुर फिल्म एकेडेमी र टोपी स्टुडियोजको संयुक्त निमार्ण रहेको नेपाली वेब सिरिज ‘ब्रह्माण्ड’को टिजर सार्वजनिक भएको छ। टिजर नेपाली, अंग्रेजी र हिन्दी गरि तीन भाषामा सार्वजनिक गरिएको छ। ओटीटी प्लेटफर्मको लागि आवस्यक अन्तर्राष्ट्रिय मापदण्ड पुरा गर्दै यो सिरिज बनाइएको निमार्ण पक्षले जनाएको छ। एकेडेमीले सिरिज निर्माणको थालनी गरेसँगै नेपालको अहिले सम्म कै ह्याभी वेट […]

‘ब्रह्माण्ड’को टिजर सार्वजनिक

काठमाडौं, ५ भदौ । कान्तिपुर फिल्म एकेडेमी र टोपी स्टुडियोजको संयुक्त निमार्ण रहेको नेपाली वेब सिरिज ‘ब्रह्माण्ड’को टिजर सार्वजनिक भएको छ । टिजर नेपाली, अंग्रेजी र हिन्दी गरि तीन भाषामा सार्वजनिक गरिएको हो। ओटीटी प्लेटफर्मको लागि आवस्यक अन्तर्राष्टिय मापदण्ड पूरा गर्दै यो सिरिज बनाइएको निमार्ण पक्षले जनाएको छ। एकेडेमीले सिरिज निर्माणको थालनी गरेसँगै नेपालको अहिलेसम्म […]

विदेशी फिल्म छायांकनमा लाग्ने शुल्कमा छुट दिने सरकारको घोषणा

काठमाडौँ– नेपालमा बेलाबखतमा विदेशी फिल्म छायांकनको लागि आउने गरेका छन्। सन् १९८९ मा शत्रुघन सिन्हा स्टार ‘जखम’ छायांकन भएदेखि गत वर्ष बलिउडकै  ‘उचाइ’ समेत नेपालमा सुटिङ भयो । यसबाहेक विजय सेतुपती, केके मेनन स्टारर ‘फर्जी’ छायांकन भएको पछिल्लो हिन्दी वेब सिरिज हो । नेपालको सुन्दरतालाई कैद गर्न र दर्शकलाई फ्रेस लोकेसन दिन फिल्मकर्मीहरू नेपाल आउने गरेका छन् […]

बलिउडमा डेब्यु गर्दै सामन्था

काठमाडौँ– फिल्म ‘पुष्पाः द राइज’ अभिनेत्री समान्था रुथ प्रभु भारतकै लोकप्रिय अभिनेत्री बनिन् । उनले कट्रिना कैफ, आलिया भट्ट, दीपिका पादुकोण, रश्मिका मन्दाना र पूजा हेगडेजस्ता अभिनेत्रीलाई पछि पार्दै आफूलाई लोकप्रिय अभिनेत्रीको पहिलो सूचीमा रहन सफल भइन् । हिन्दी भाषामा निर्माण भएको वेब सिरिज ‘द फ्यामिली म्यान’ को दोस्रो सिजनमा देखा परेपछि उनलाई बलिउडको धेरै अफर […]

आयुष्मान खुरानासँग हिन्दी चलचित्रमा डेब्यू गर्दै सामन्था

एजेन्सी । तेलुगु सुपरस्टार समान्था रुथ प्रभु उत्तर भारतमा निकै लोकप्रिय छिन् । तेलुगू चलचित्रमा राम्रो गरिरहेकी उनलाई बलिउडका दर्शकहरू हिन्दी चलचित्रमा देख्न चाहन्छन् ।  गत वर्ष मनोज बाजपेयीको मुख्य भूमिका रहेको वेब सिरिज ‘द फ्यामिली म्यान २’ मा सामन्थाले प्रोटागोनिस्टको भूमिका निभाएकी थिइन् । अब सामन्था चाँडै बलिउडमा डेब्यू गर्ने नवभारत टाइम्सले बताएको...

डिजिटल रिलिज थिएटर रिलिजका लागि कति खतरा ?

बीबीसी हिन्दी । सन् २०२१ मा मात्रै डिजिटल प्लेटफर्म (ओटीटी) मा मरिब ४०० भारतीय चलचित्र तथा वेब सिरिज रिलिज भए । यीमध्ये हिन्दी भाषाका साथै पन्जाबी, गुजराती, तमिल, तेलुगु, मलयालम, बांगला, कन्नाडा र भोजपुरीसहित केही अन्य भाषाका पनि हुन् । डिजिटल प्लेटफर्ममा यति धेरै संख्यामा चलचित्र अनि वेब सिरिज रिलिज हुनुले भारतमा ओटीटीको...

साउथ सुपरस्टार विजयको वसन्तपुरमा ‘भागदौड’

दक्षिण भारतीय सुपरस्टार विजय सेतुपाथी अहिले काठमाडौँमा छन् । हिन्दी वेब–सिरिज ‘फेक’ सुटिङका लागि उनी गत शनिबार नेपाल आएका हुन् ।यही सिरिजका बलिउडका कलाकार केके मेनन भने शुक्रबार नेपाल आएका थिए । शनिबार देखिनै वसन्तपुर आसपासका स्थानमा छायाङ्कन भएको वेब सिरिजको आज मंगलबारबाट नेपाल छायाङ्कन सकिएको युनिटका सदस्य दिलिप पनतले बताए ।सिरिजको वसन्तपुर क्षेत्रमा एक्सन, भाग दौडलगायतका दृश्यहरु छायाङ्कन गरिएको छ । उनीहरूको सुटिङ हेर्न दैनिक सर्वसाधारणको बाक्लो भिड समेत लाग्ने गरेको थि

वेब सिरिज ‘मनी हाइस्ट’को हिन्दी संस्करणको छायाङ्कन सुरु, चर्चामा देशी प्रोफेसर

केही समयअघि चर्चित स्पेनिस वेब सिरिज ‘मनी हाइस्ट’को हिन्दी संस्करण बन्ने घोषणा भएको थियो। सोही ‘मनी हाइस्ट’को को हिन्दी संस्करण ‘थ्री मंकिज’ को छायाङ्कन सुरु भएको छ। बलिउड अभिनेता अर्जुन रामपालले वेब सिरिज ‘मनी हाइस्ट’को हिन्दी संस्करण निर्माण गर्न लागेका हुन्। रामपालले यस फिल्मको छायाङ्कन सुरु भएको इन्स्टाग्राममार्फत जानकारी दिएका…

सम्बन्ध बिग्रेपछि अलग-अलग घरमा बस्न थाले सामन्था र नागा चैतन्य

अभिनेत्री सामन्था पछिल्लो हिन्दी वेब सिरिज 'फ्यामेली म्यान २' पछि थप चर्चामा छिन्।