कैलाश मानसरोवर दर्शन गर्न सिमकोट भित्रिँदै धार्मिक पर्यटक

नेपाली भूमिबाट कैलाश मानसरोवर दर्शनका लागि ३ सय ४३ विदेशी पर्यटकहरू हुम्ला सिमकोट भित्रिएका छन् । कैलाश मानसरोवर दर्शनका लागि  ५ दिनयता नेपालगन्जबाट तारा एयरको जहाजमार्फत भारत, अमेरिका, फ्रान्स, नेदरल्यान्ड्स, न्युजिल्यान्ड‚ मोरोक्को, अस्ट्रेलिया, जर्मनीलगायत १२ भन्दा बढी मुलुकका पर्यटक भित्रिएको प्रमुख जिल्ला अधिकारी सिता परियारले जानकारी दिइन् ।

सम्बन्धित सामग्री

कैलाश मानसरोवर दूरदर्शनले नेपालगञ्जका होटल भरिभराउ

१६ वैशाख, खजुरा (बाँके) । नेपालगञ्जबाट माउन्टेन फ्लाइटमार्फत कैलाश मानसरोवर दूरदर्शन गर्ने व्यवस्था मिलाइएको छ । कैलाश मानसरोवर दूरदर्शनका लागि भारतीय धार्मिक पर्यटक नेपालगञ्ज आउनेक्रम बढेको छ । भारतीय र नेपाली धार्मिक पर्यटकलाई लक्षित गरेर कैलाश मानसरोवर …

नेपालगन्जका होटल भरिभराउ

नेपालगन्जबाट माउन्टेन फ्लाइटमार्फत कैलाश मानसरोवर दूरदर्शन गर्ने व्यवस्था मिलाइएपछि कैलाश मानसरोवर दूरदर्शनका लागि भारतीय धार्मिक पर्यटक नेपालगन्ज आउने क्रम ह्वात्तै बढेको छ । खास गरी भारतीय र नेपाली धार्मिक पर्यटकलाई लक्षित गरेर कैलाश मानसरोवर दर्शन गराउन माउन्टेन फ्लाइट सुरु गरेर त्यसको प्रचारप्रसार तीव्र पारिएकाले भारतीय पर्यटकहरू आउने क्रम बढेको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले बताउनुभयो ।

कैलाश मानसरोवर जाने पर्यटक नेपालगन्ज पुग्ने क्रम बढ्यो

नेपालगन्जबाट हवाई जहाजमार्फत कैलाश मानसरोवर दूरदर्शनको व्यवस्था मिलाइएपछि कैलाश मानसरोवर दूरदर्शनका लागि भारतीय धार्मिक पर्यटक नेपालगन्ज आउनेक्रम बढेको छ ।

कैलाश मानसरोवर जान २३३ प्रतिशतले बढ्यो भिषा शुल्क

चीनले कैलाश मानसरोवर यात्रामा जाने धार्मिक पर्यटकलाई भिषा शुल्क दुई सय ३३ प्रतिशतले बढाएको छ । चीनले शुल्क वृद्धिसँगै भिषा दिने समय पनि लम्ब्याएको छ । चीनको यो निर्णयले नेपाल हुँदै कैलाश मानसरोवर यात्रामा जाने धार्मिक पर्यटक निरुत्साहित हुने भएका छन् । भारतीय पर्यटक नेपाल हुँदै यो यात्रामा निस्कने प्रचलन छ । कोभिड महामारीअगाडि मानसरोवर […]

कैलाश मानसरोवर दर्शन गर्न सिमकोट भित्रिँदै धार्मिक पर्यटक

नेपाली भूमिबाट कैलाश मानसरोवर दर्शनका लागि ३ सय ४३ विदेशी पर्यटकहरू हुम्ला सिमकोट भित्रिएका छन् । कैलाश मानसरोवर दर्शनका लागि  ५ दिनयता नेपालगन्जबाट तारा एयरको जहाजमार्फत भारत, अमेरिका, फ्रान्स, नेदरल्यान्ड्स, न्युजिल्यान्ड‚ मोरोक्को, अस्ट्रेलिया, जर्मनीलगायत १२ भन्दा बढी मुलुकका पर्यटक भित्रिएको प्रमुख जिल्ला अधिकारी सिता परियारले जानकारी दिइन् ।

लिमीबाटै मानसरोवर कैलाशको दर्शन (फोटो फिचर)

लिमिको लाप्चा तिब्बत र नेपालको अवैध नाका भएकाले कैलाश मानसरोवरको दर्शनका लागि आन्तरिक तथा बाह्य पर्यटकहरू आउन थाले पछि चिनियाँ सरकारले यो क्षेत्रमा कडाइ गरेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए । लिमिको लाप्चाबाट कैलाश मानसरोवर दूरदर्शन प्याकेज बनाएर विभिन्न ट्राभल एजेन्सी मार्फत यसको प्रचार प्रसार गर्नु आवश्यक रहेको छ । कतिपय नेपालीलाई बिना भिसा नेपाली भूमि लिमिको लाप्चीबाट कैलाश मानसरोवर दूरदर्शन गर्न सकिन्छ भन्ने कुरा पनि थाहा छैन । उनीहरूलगायत भारतीय तीर्थयात्रीहरूलाई नै टार्गेट गरी यो रुटबाट धार्मिक पर्यटक ल्याउने हो भने हुम्लाको पर्यटन तथा आर्थिक विकासमा ठुलो टेवा पुग्ने प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।

कोरोना प्रभाव : मानसरोवरका सबै बुकिङ रद्द

कोरोना भाइरसको प्रभावका कारण यस वर्षका लागि भएका मानसरोवरका सबै बुकिङ रद्द गरिएका छन् । बर्सेनि १० हजारभन्दा बढी भारतीय धार्मिक पर्यटक नेपालगञ्ज–सिमकोट हुँदै कैलाश मानसरोवर जाने गरेकोमा यस वर्ष मानसरोवर यात्रा सुरु हुन लागेकै बेला बुकिङ रद्द भएको हो ।