कर्णाली प्रदेश सरकारलाई कांग्रेसले जोगाउँछ : पूर्वमुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले कर्णाली प्रदेश सरकार ढल्न लागेमा कांग्रेसले जोगाउने बताएका छन् । प्रदेशसभाको शुक्रबारको बैठकमा मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत माग्दै गर्दा त्यसको जवाफमा शाहीले अहिले सहयोग गर्न नसकिने, तर सरकार ढल्न लागेमा सहयोग गरेर जोगाउने प्रतिबद्धता व्यक्त गरे । ‘अहिले सरकारलाई बहुमत ठिक छ, […]

सम्बन्धित सामग्री

योजनामा प्रतिशत माग्ने प्रवृत्ति नै विकासको बाधकः पूर्वमुख्यमन्त्री शाही

सिमकोट – कर्णाली प्रदेश सरकारका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले विकासका लागि आउने योजना मिलाएको भन्दै प्रतिशत माग्ने प्रवृत्ति नै विकासका लागि बाधक रहेको बताएका छन्। सिमकोट गाउँपालिका– ७ को चौगानफयामा नयाँ निर्माण भएको सामुदायिक भवनको उद्घाटन कार्यक्रममा उनले सो कुरा बताएका हुन्। भवन उद्घाटनपछि कार्यक्रममा पूर्वमुख्यमन्त्री शाहीले प्रदेश र संघीय सरकारबाट योजना मिलाएको भन्दै दशदेखि बीस […]

कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री शाही सम्मानित

सिमकोट – कर्णाली प्रदेश सरकारका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही सम्मानित भएका छन् । सिमकोट गाउँपालिका- ७ र चौगानफया गाउँवासीले पूर्वमुख्यमन्त्री शाहीलाई सम्मान गरेका हुन् । वडा नम्बर ७ का वडाध्यक्ष बलबिर शाहीले रातो काम्लो ओढाएर सम्मान गरिएको बताए । उनले जिल्लाको साथै डाँडाफया गाउँको बिकासका लागि योगदान पुर्याएको भन्दै वडा र गाउँवासीकोतर्फबाट सम्मान गर्ने काम गरिएको […]

दसैँ सबैका लागि आधारभूत कुरामा समान हुनुपर्छः पूर्वमुख्यमन्त्री शाही

सिमकोट – कर्णाली प्रदेश सरकार पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले नेपालीहरूको महान् चाड बडादसैँ सबैका लागि न्यूनतम कुरामा समान हुनुपर्ने बताएका छन्। नेपाल ट्रेड युनियन कांग्रेस हुम्लाले बडादसैँ २०८० को उपलक्ष्यमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पूर्वमुख्यमन्त्री शाहीले सो कुरा बताएका हुन्। कार्यक्रममा शुभकामना दिएसँगै दसैँमा कसैका घरमा खसी काटिने र कसैले नकाटेरै दसैँ मनाउनुपर्ने विद्यमान विभेदको […]

सुन्दर सिमकोट बनाउन बजेट अभाव हुँदैनः पूर्वमुख्यमन्त्री शाही

सिमकोट – कर्णाली प्रदेश सरकार पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले हालको सदरमुकाम सिमकोटलाई व्यवस्थित र सुन्दर बनाउन बजेट अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। बडादसैँैको अवसरमा सिमकोट गाउँपालिकाले आयोजना गरेको व्यवस्थित सिमकोट बनाउन सरोकारवाला पक्षसँग गरेको सुझाव संकलन कार्यक्रममा प्रदेश सभा ख नम्बर प्रदेशका सदस्यसमेत रहेका शाहीले सो कुरा बताएका हुन्। उनले उच्च क्षेत्रमा रहेको सिमकोट […]

विकासे कामको स्थलगत अनुगमनबाट पूर्वमुख्यमन्त्री शाही असन्तुष्ट

सिमकोट – जिल्लामा भइरहेका विकासे कामको गतिप्रति कर्णाली प्रदेश सरकारका पूर्वमुख्यमन्त्री जीवनबहादुुर शाहीले असन्तुष्टि जनाएका छन्। उत्तरी हुम्लामा सञ्चालित योजनाको स्थलगत अनुगमनमा जाने क्रममा गुणस्तरीय काम नभएको र ढिलो गतिमा काम भएको देखिएपछि उनले असन्तुष्टि व्यक्त गरेका हुन्। नाम्खा गाउँपालिका–५ को यारीसम्म निर्माण भइरहेका योजनाको अनुगमन गर्दै पूर्वमुख्यमन्त्री शाहीले कतै सन्तुुष्ट हुने गरी काम हुन […]

प्रदेश सदन सावभौम भएनन् : पूर्पमुख्यमन्त्री शाही

कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेश सदन सार्वभौम नभएको बताएका छन्। कर्णाली प्रदेश सभामा बोल्दै नेता शाहीले प्रदेश सदन सार्वभौमिक नभएर अर्धसार्वभौमिक भएको बताएका छन्।  केन्द्रमा गठबन्धन बदलिदा यहाँ पनि बदलिने...