एमालेले प्रधानमन्त्रीलाई संसदमा सम्बाेधन गर्न दिनुपर्छ : प्रमुख सचेतक यादव

काठमाण्डाै – सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) का प्रमुख सचेतक प्रदीप यादवले एमालेले प्रधानमन्त्रीलाई संसदमा सम्बोधन गर्न दिनुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्नसमेत नदिएर संसदमा अवराेध गर्ने एमालेकाे कामले कसैलाई पनि फाइदा नपुग्ने उहाँको भनाइ थियो । आइतवार सङ्घीय संसद् परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा प्रमुख सचेतक यादवले एमालेले निरन्तर संसदमा अवराेध गरेर देश झनै सङ्कटमा फस्दै जाने अवस्था आएको जिकिरसमेत गर्नुभयो । उहाँले संसदम...