सुदूरपश्चिमका सभामुख थापालाई मुख्यमन्त्री बनाउन एमालेको आन्तरिक छलफल

काठमाडौं। एमाले सुदूरपश्चिमले प्रदेशका सभामुख अर्जुनबहादुर थापालाई मुख्यमन्त्री बनाउने विषयमा आन्तरिक छलफल थालेको छ। सभामुखबाट राजीनामा दिन लगाएर उनलाई मुख्यमन्त्री बनाउने एउटा विकल्पमा छलफल भएको निवर्तमान प्रमुख सचेतक तारा लामाले बताए। "पार्टीलाई एकढिक्का राख्ने प्रयासअनुसार थुप्रै विकल्पमा छलफल जारी छ। सभामुख थापाको पनि इच्छा देखिएको छ। दुवै पक्ष सहमति भयो भने सकारात्मक परिस्थिति बन्न सक्छ", लामाले भने।

सम्बन्धित सामग्री

नेकपा (एस) को महासचिव – तुलाधरको पल्ला भारी, पाण्डेको प्राथमिकता मुख्यमन्त्री

माधव नेपालले महासचिव कसलाई बनाउने भनेर आन्तरिक छलफल गरिरहेका छन् । महासचिव सक्रिय र संगठन बुझेको तथा प्रभावकारी फिगर हुनुपर्ने भएकाले निर्णय गर्न सकसपूर्ण छ ।

प्रदेश १ : प्रदेशसभा बैठक साउन २१ का लागि आह्वान, प्रदेशको नामकरण होला त ?

प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले साउन २१ गते बिहीबारका लागि प्रदेशसभाको बैठक आह्वान गरेका छन् । गत असार २५ गते प्रदेश सरकारको बजेट पारित भएपछि अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको थियो ।प्रदेश सरकारले यही अधिवेशनबाट प्रदेशको नामकरण टुङ्ग्याउने तयारी थालेको छ । मुख्यमन्त्री शेरधन राईले सरकारका तर्फबाट प्रदेशको नामकरण टुङ्ग्याउने तयारीका साथ केही दिन अघिमात्र प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुबीच परामर्श गरेका थिए ।विपक्षी दलहरुले यस विषयमा आन्तरिक छलफल गर्नुपर्ने भन्दै सरक

सुदूरपश्चिमका सभामुख थापालाई मुख्यमन्त्री बनाउन एमालेको आन्तरिक छलफल

काठमाडौं। एमाले सुदूरपश्चिमले प्रदेशका सभामुख अर्जुनबहादुर थापालाई मुख्यमन्त्री बनाउने विषयमा आन्तरिक छलफल थालेको छ। सभामुखबाट राजीनामा दिन लगाएर उनलाई मुख्यमन्त्री बनाउने एउटा विकल्पमा छलफल भएको निवर्तमान प्रमुख सचेतक तारा लामाले बताए। "पार्टीलाई एकढिक्का राख्ने प्रयासअनुसार थुप्रै विकल्पमा छलफल जारी छ। सभामुख थापाको पनि इच्छा देखिएको छ। दुवै पक्ष सहमति भयो भने सकारात्मक परिस्थिति बन्न सक्छ", लामाले भने।

नयाँ सरकार गठनबारे काँग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । गण्डकी प्रदेश काँग्रेस संसदीय दलको बैठक बस्दै छ । आगामी रणनीतिबारे शनिबार दिउँसो काँग्रेसले आन्तरिक छलफल गर्न लागेको काँग्रेसका गण्डकी प्रदेश सांसद विष्णु लामिछानेले रातोपाटीलाई जानकारी दिए ।नयाँ सरकार निर्माण लागि आइतबारलाई गण्डकी प्रदेशसभाको विशेष अधिवेशनका आह्वान गरिएको छ । यस विषयमा छलफल गर्न शनिबार काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले आन्तरिक गर्दै छन् । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको सरकारलाई विस्थापन गरेर गण्डकी प्रदेशमा काँग्रेसको नेतृत्वमा स