प्रचण्ड पत्नी सीताको स्वास्थ्य जटिल, नन् इन्भेसिभ भेन्टिलेटरमा उपचार हुँदै

२१ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्था झन् गम्भीर बन्दै गएको छ । स्वास्थ्य अवस्था बिगि्रएपछि शनिबार ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना भएकी सीतालाई नन् इन्भेसिभ भेन्टिलेटर (एनआईभी)मा राखिएको छ । ‘अवस्था गम्भीर भएर शनिबार अस्पताल भर्ना गरिएको हो,’ अस्पताल स्रोतले भन्यो, नन् इन्भेसिभ भेन्टिलेटरमा राखेर उपचार […]

सम्बन्धित सामग्री

प्रचण्ड पत्नी सीताको स्वास्थ्य अवस्था जटिल, भेन्टिलेटरमा उपचार हुँदै

काठमाडौँ। पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको स्वास्थ्य अवस्था जटिल बनेको छ। प्रचण्डको सचिवालयका अनुसार अहिले उनको ललितपुरस्थित मेडिसिटी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। केही समयअघिमात्र अस्पतालबाट डिस्चार्ज भएकी दाहालको स्वास्थ्यमा समस्या देखिएपछि शनिबार उनलाई फेरि अस्पताल भर्ना गरिएको हो। सीता लामो समयदेखि पार्किन्सन जस्तो देखिने […]

प्रचण्ड पत्नी सीताको भेन्टिलेटरमा उपचार हुँदै

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको स्वास्थ्य अवस्था जटिल बनेको छ। प्रचण्डको सचिवालयका अनुसार अहिले उनको ललितपुरस्थित मेडिसिटी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। केही समयअघिमात्र अस्पतालबाट डिस्चार्ज भएकी दाहालको स्वास्थ्यमा समस्या देखिएपछि हिजो फेरी अस्पताल भर्ना गरिएको हो। सीता लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगबाट पीडित छन्।

प्रचण्ड पत्नी सीताको भेन्टिलेटरमा उपचार हुँदै

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ । स्वास्थ्य अवस्था पुन: जटिल बनेपछि उनलाई शनिबार ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो । हाल उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । सीता लामो समयदेखि जटिल रोग पार्किन्सनबाट पीडित छन् । यसअघि १५ दिन अस्पताल बसाइपछि कात्तिक १४ […]