तीन जिल्ला बाहेकको मतपरिणाम मङ्सिर १३ गतेसम्म आइसक्ने

यही मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भई निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा रहेको छ । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले सबैभन्दा बढी मत प्राप्त गरेको छ । निर्वाचन आयोगका अनुसार आइतबार दिउँसोसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसले ५३ स्थानमा जित हासिल गरेको छ भने तीन स्थानमा अग्रता कायम गरेको छ ।त्यस्तै नेकपा (एमाले) ४१ स्थानमा विजयी भएको छ भने दुई स्थानमा अग्रता कायम गरेको छ । नेकपा (माओवादी केन्द्र) ले १७, नेकपा (एकीकृ

सम्बन्धित सामग्री

अझै पाँच जिल्ला पूर्ण खोप घोषणा हुन बाँकी

मुलुकका पाँच जिल्लाले पूर्ण खोप जिल्ला घोषणा गर्न सकेका छैनन्। नुवाकोट, पर्सा, रौतहट, महोत्तरी र धनुषा जिल्ला पूर्ण खोप जिल्ला घोषित हुन अझै बाँकी छन्।...

जिल्ला न्यायाधीशको परीक्षामा भएको के हो ?

जिल्ला न्यायाधीशको परीक्षामा २११ परीक्षार्थीमध्ये १ जना मात्र पास भएको बारे विगत केही हप्तादेखि धेरैजसो सञ्चारमाध्यमबाट समाचार सम्प्रेषण भए। सँगसँगै केही दिनपछि उत्तीर्ण नै नहुने ती परीक्षार्थी जिल्ला न्यायाधीश भएको भन्ने समाचार सम्प्रेषित भए। परीक्षाको नतिजा निस्किनु अगाडि नै व्यवस्थापिका संसदमा केही नेपाल ऐन संशोधन विधेयक अन्तर्गत न्याय सेवा आयोग ऐनमा उल्लेखित जिल्ला न्यायाधीशको परीक्षाको […]

२२४ जिल्ला न्यायाधीशहरुकाे सरुवा (सूचीसहित)

काठमाडाैं : न्याय परिषद्ले जिल्ला न्यायाधीशको सरुवा गरेको छ। परिषद्को मंगलबार बसेको बैठकले २२४ जना जिल्ला न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको हो।जिल्ला अदालत काठमाडौंको न्यायाधीशमा दीपककुमार पोखरेललाई सरुवा गरिएको छ। यस्तै, जिल्ला अदालत चितवनमा कार्यरत केशव प्रसाद अधिकारी र तनहुँ जिल्ला अदालतमा कार्यरत वासुदेव पौडेल पनि काठमाडौंमा सरुवा भएका छन्।न्यायाधीश दीपक खनाल, कास्की जिल्ला अदालतका डण्डपाणि शर्मा, बारामा कार्यरत दयाराम ढकाल र ईश्वरीप्रसाद गौतम, जिल्ला अदालत दाङका हिमलाल बेल्वासे, स्य

ताप्लेजुङ साक्षर जिल्ला घोषणा

ताप्लेजुङलाई साक्षर जिल्ला घोषणा गरिएको छ । जिल्लाभित्र रहेका १५ देखि ६० वर्ष उमेर समूहको कूल जनसङ्ख्यामध्ये ९६.४५ प्रतिशत नागरिक साक्षर भएसँगै बुधबार एक समारोहका बीच साक्षर जिल्ला घोषणा गरिएको हो । समारोहमा प्रदेश नम्बर १ का उद्योग, श्रम तथा रोजगारमन्त्री प्रतापप्रकाश हाङ्गामले साक्षर जिल्ला घोषणा गरेका थिए । जिल्ला समन्वय समितिका प्रमुख तथा साक्षरता अभियान जिल्ला समन्वय समिति ताप्लेजुङका संयोजक घनेन्द्र मादेनद्वारा भएको प्रस्ताव पेशपछि मन्त्री हाङ्गामले साक्षर जिल्ला घोषणा गरेका थिए ।&nbs

फार्मेसीविहीन जिल्ला अस्पताल

मुगु – हिमाली जिल्ला मुगुमा रहेको जिल्ला अस्पतालमै फार्मेसी नहुँदा यहाँका बिरामी सास्ती खेपिरहेका छन्। जिल्लाको एक मात्र पन्ध्र शय्यामा निर्माण भएको अस्पतालमा फार्मेसी विनाको अस्पताल हुँदा यहाँका बिरामीलाई औषधि पाउनै मुस्किल हुने गरेको छ। ०६३ सालमा स्थापना भएको जिल्ला अस्पतालमा हालसम्म फार्मेसी सेवा स्थापना नहुँदा बिरामीले निजी मेडिकलको औषधि चर्को मुल्य हालेर उपचार गर्नु […]

एमालेले आज जिल्ला अधिवेशन गर्दै

२३ पुस, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज जिल्ला अधिवेशन गर्दैछ । हिमाली जिल्ला र आन्तरिक विवादमा परेका १६ जिल्ला बाहेकमा आज अधिवेशन हुन लागेको हो । स्थगित गरिएका जिल्लाका अधिवेशन पछि गरिने नेकपा एमालेले जनाएको छ । अध्यक्ष केपी शर्मा ओलीले आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयको एक्सन रुमबाट भर्चुअल रुपमा […]

कांग्रेसको जिल्ला अधिवेशन सर्‍यो

नेपाली कांग्रेसको जिल्ला अधिवेशन सरेको छ। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जिल्लाको नेपाली कांग्रेसले महाधिवेशनका लागि तयारी पूरा नभएको भन्दै यही मङ्सिर १९ गतेका लागि जिल्ला अधिवेशन सारेको हो।...

माओवादीका जिल्ला समितिहरू खारेज, अब जिल्ला समन्वय समितिहरू रहने

काठमाडौं। नेकपा माओवादी केन्द्रले आफ्नो जिल्ला समितिहरू खारेज गरेको छ। आइतबार सम्पन्न केन्द्रीय समिति बैठकले जिल्ला समिति खारेज गरेको माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। उनका अनुसार जिल्ला समितिहरू खारेज भएर अब जिल्ला समन्वय समितिहरू रहनेछन्। बैठकले प्रचण्डद्वारा प्रस्तुत प्रस्तावहरू सर्वसम्मतिले पारित गरेको छ। प्रचण्डले राजनीतिक र सङ्गठनात्मक प्रस्ताव प्रस्तुत गरेका थिए।

माओवादीको विधानबाट जिल्ला डिलिट !

नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीका सबै जिल्ला कमिटीहरु विघटन गरेको छ । अब पार्टीका जिल्ला सम्मेलनहरू पनि नगर्ने माओवादीले घोषणा गरेको छ ।काठमाडौंमा आयोजित दुईदिने केन्द्रीय कमिटी बैठकमा आइतबार अध्यक्ष प्रचण्डले भने, ‘आजैदेखि विधानबाट जिल्ला डिलिट भयो । अब जिल्ला सम्मेलन हुँदैन । अब सिधै जनतामा... ।’अब संविधान र संघीयताको मर्म अनुसार पार्टीको स्थानीय तह, प्रदेश र केन्द्र मात्रै रहने प्रचण्डले बताए ।जिल्ला कमिटीको साटो जिल्ला समन्वय कमिटी रहने र त्यसमा स्थानीय तहका प्रमुखहरुलाई राख

बाँके पूर्णखोप जिल्ला घोषणा

बाँके जिल्लालाई पूर्णखोप जिल्ला घोषणा गरिएको छ । जिल्लाका आठवटै पालिकाका सम्पुर्ण बालबालिकाहरूले पूर्णखोप प्राप्त गरेको सुनिश्चितता भएपछि जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गरिएको हो ।शुक्रबार नेपालगन्जमा आयोजना गरिएको घोषणा समारोहमा जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवले बाँके जिल्ला पूर्णखोप जिल्ला भएको घोषणा गरेका हुन् । पूर्ण खोप जिल्ला घोषणा गर्दै संयोजक श्रीवास्वले खोप सुनिश्चितता […]