काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा आयोजना हुन लागेको एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । बंगलादेश भलिबल फेडेरेसनले आइतबार महिला तथा पुरुष टोलीको खेल तालिका सार्वजनिक गरेको हो । सार्वजनिक भएको खेल तालिका अनुसार नेपाली महिला टोलीले २३ डिसेम्वरमा श्रीलंकासँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ । सोही दिन […]