गोरखा-२ मा राप्रपाका उम्मेदवार माओवादी प्रवेश, भन्छन्,’प्रचण्डलाई जिताउन लागिपर्छु’

काठमाडाैँ – राष्ट्रिय प्रजातान्त्रिक पार्टी(राप्रपा)बाट गोरखा- २ प्रदेश सभा ‘क’ का उम्मेदवार इन्जिनियर सुबोध बस्नेत आफ्नो उम्मेदवारी निष्क्रिय बनाई नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । आज शुक्रबार गोरखा सदरमुकाम आयोजित चुनावी कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई पार्टी प्रवेश गराएका हुन् । नेतृत्व तहमा युवा पुस्ताकाे सहभागिता हुनुपर्ने भन्दै राप्रपाबाट उम्मेदवारी दर्ता गराएका उनी […]

सम्बन्धित सामग्री

गोर्खामा प्रचण्डको तारिफ गर्दै राप्रपाका उम्मेदवार माओवादी प्रवेश

गोर्खा २ को प्रदेशसभा १ का राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार सुबोध बस्नेत माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनले आफ्नो उम्मेदवारी निष्क्रिय भएको घोषणा गर्दै माओवादी केन्द्र प्रवेश गरेका हुन् । उनले ...

गोरखामा राप्रपाका प्रदेशसभा उम्मेदवार बस्नेत माओवादी प्रवेश

काठमाडौं । गोर्खा २ को प्रदेशसभा १ का राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार सुबोध बस्नेत माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनले आफ्नो उम्मेदवारी निष्क्रिय भएको घोषणा गर्दै माओवादी केन्द्र प्रवेश गरेका हुन् । उनले नेपालको राजनीतिको सही निकास वाम लोकतान्त्रिक गठबन्धनले मात्र दिनसक्ने बताए । माओवादी प्रवेश गर्दै उनले भने, ‘नेपालको राजनीतिक आन्दोलनका मियो, शान्ति […]

राप्रपा प्रजातान्त्रिकका नेता तिमिल्सिना माओवादी प्रवेश

१८, कात्तिक, चितवन । राप्रपा प्रजातान्त्रिक चितवनका जिल्ला अध्यक्ष बदि्र तिमिल्सिना माओवादी केन्द्रमा प्रवेश गरेका छन् । चितवनको माडीमा भएको एक कार्यक्रममा सवैलाई आश्र्चायचकित पार्दै तिमिल्सिना माओवादी प्रवेश गरेका हुन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तिमिल्सिनासहित करीव १ सयजति राप्रपाका कार्यकर्तालाई टिका लगाएर पार्टीमा भित्राए । सार्वजनिक कार्यक्रममा सहभागी हुन …