३७ भन्दा बढी मुलुकमा नेपाली चिया

काठमाडौं, फागुन २५। नेपाल अधिकतर वस्तुमा परनिर्भर छ। बर्सेनि खर्बौंको कृषिजन्य वस्तु आयात गरिरहेको छ । तर नेपाली चियाले विश्वका ३७ बढी मुलुकका चिया पारखीको धीत मारिरहेको छ । नेपाली बगानमा उत्पादित चियाको स्वादले विश्व बजारका उपभोक्तालाई आकर्षित गरिरहेको छ । यहाँ उत्पादित चिया गुणस्तरीय भएकैले अन्तर्राष्ट्रिय बजारमा माग बढ्दै गएको र अहिले ३७ बढी […]

सम्बन्धित सामग्री

नाटकमा ‘नेपाली चिया’ को कथा

नेपालमै पहिलो पटक चिया खेती गरिएको इलामका युवाले करिब छ महिनाको अथक मेहनतपछि चियाको कथालाई मञ्चमा उतारेका हुन्, त्यो पनि कलाका रूपमा।...

नाटकमा ‘नेपाली चिया’ को कथा

नेपालमै पहिलो पटक चिया खेती गरिएको इलामका युवाले करिब छ महिनाको अथक मेहनतपछि चियाको कथालाई मञ्चमा उतारेका हुन्, त्यो पनि कलाका रूपमा।...

चिया निकासीमा देखिएको अवरोध हटाउन आग्रह

नेपाली चिया निकासीमा देखिएको अवरोध हटाउन व्यवसायीले आग्रह गरेका छन् । नेपाली चिया व्यवसायीले भारतको कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेलसँग नेपाली चिया विश्वमै लोकप्रिय र गुणस्तरीय भए पनि निकासीमा समस्या उत्पन्न भएको गुनासो गरेका हुन् । उनीहरूले नेपाली चिया भारत निकासीमा देखिएको अवरोध हटाउन ‘जिटुजी’ पहल गर्नसमेत आग्रह गरेका थिए । नेपाली चियाको गुणस्तरका विषयमा …

चिया निकासीमा देखिएको अवरोध हटाउन आग्रह

काठमााडौँ – नेपाली चिया निकासीमा देखिएको अवरोध हटाउन व्यवसायीले आग्रह गरेका छन् । नेपाली चिया व्यवसायीले भारतको कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेलसँग नेपाली चिया विश्वमै लोकप्रिय र गुणस्तरीय भए पनि निकासीमा समस्या उत्पन्न भएको गुनासो गरेका हुन् । उनीहरूले नेपाली चिया भारत निकासीमा देखिएको अवरोध हटाउन ‘जिटुजी’ पहल गर्नसमेत आग्रह गरेका थिए । नेपाली चियाको […]

चीनको प्रतिस्पर्धामा नेपाली चिया

काठमाडौ, भदौ २३ । नेपालले आफ्नो चिया टेस्टिङ (स्वाद जाँच)का लागि चीनमा नमुना पठाउने भएको छ । नेपालमा उत्पादित चिया चीन निर्यात हुने भएपछि स्वाद जाँचका लागि त्यता पठाउन लागेको हो । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा विष्णुप्रसाद भट्टराईका अनुसार सेप्टेम्बर १८–२१ सम्म चीनको बेजिङमा हुने चिया प्रतिस्पर्धा (टी कम्पिटिसन)मा भाग […]

चीनको प्रतिस्पर्धामा नेपाली चिया

नेपालले आफ्नो चिया टेस्टिङ (स्वाद जाँच)का लागि चीनमा नमुना पठाउने भएको छ । नेपालमा उत्पादित चिया चीन निर्यात हुने भएपछि स्वाद जाँचका लागि त्यता पठाउन लागेको हो । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईका अनुसार सेप्टेम्बर १८–२१ सम्म चीनको बेजिङमा हुने चिया प्रतिस्पर्धा (टी कम्पिटिसन)मा भाग लिने र नेपालको चियालाई प्रतिस्पर्धा गराउनका लागि विभिन्न १६ वटा चियाका नमुना पठाउन लागिएको हो । “नेपाली चियाका १६ वटा नमुना भोलि (बिहीबार) पठाउन लागेका

नेपाली चिया आयातमा कडाइ गर्ने भारतको तयारी, नेपाल सरकार भने चुपचाप

भारतले नेपालमा उत्पादित चिया आयातमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । भारतको यो तयारीका बीच  नेपाल सरकार भने चुपचाप बसिरहेको छ । भारतले नेपाली चिया आयातमा कडाइ गर्ने जानकारी पाएपछि राष्ट्रिय चिया तथा विकास बोर्डले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई जानकारी गराएको थियो ।तर, मन्त्रालयले यससम्बन्धी खासै चासो देखाएको छैन । संघले पत्र लेख्दै जानकारी दिएपछि बोर्डले मन्त्रालयलाई साउन १६ गते नै यससम्बन्धी ‘रिपोर्टिङ’ गरेको थियो । बोर्डले औपचारिकरुपमा जानकारी गराएको लामो समय बि

नेपाली चिया रोक्न भारतले कानुन बनाउँदै

इलाम : गत १५ जुन २०२२ मा भारतको संसदीय वाणिज्य स्थायी समितिले नेपालबाट आउने चियाको प्रमाणीकरणका लागि भारत सरकारले शुल्कबाहेक कडा मापदण्ड लागू गर्न सिफारिस गरेपछि पुनः चिया निर्यातमा समस्या देखिएको छ।लोकसभा र राज्य सभामा पेश गरिएको नेपाली चिया सम्बन्धी प्रतिवेदन नेपालको चिया ‘जिओग्राफिकल इन्डिकेसन’ (जीआई)मा दर्ता नरहेको बताउँदै नेपाली चिया रोक्न भारतले तयारी गरिरहेको छ। यसरी जीआईमा समेत दर्ता नभएको चिया मिसाएर भारतीय चिया निर्यात गर्दा समग्र देशको गुणस्तर खस्किएको उनीहर

बुटवलमा नेपाली चिया प्रदर्शनी हुँदै

आगामी ३ र ४ असारमा बुटवलस्थित सिद्धार्थ कटेजमा नेपाली चियाको राष्ट्रिय प्रदर्शनी हुने भएको छ ।राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजना तथा चिया क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाहरूको सहकार्यमा चिया प्रदर्शनी आयोजना हुन लागेको हो । ‘स्वदेशमा उत्पादित चियाको सेवन गरौं, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौं’ भन्ने मुल नाराका साथ नेपालमा उत्पादित चियाको देश भित्रै […]

नेपाली चिया निकासीमा अवरोध

झापा-नेपाली चियाको तेस्रो मुुलुक निकासीमा भारतले पटकपटक अवरोध खडा गर्ने गरेको गुनासो निर्यातकर्ताहरूले गरेका छन् । भारतको कोलकातास्थित नेपाली महावाणिज्य दूतावासले आइतबार झापामा आयोजना गरेको ‘नेपाली चिया उत्पादन, प्रवद्र्धन र निकासीका समस्याहरू’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी नेपाली निर्यातकर्ताहरूले भारतीय भन्सार प्रशासनले नेपाली चिया निर्यातमा अवरोध गर्ने गरेको बताएका हुन् ।विश्व व्यापार संगठन, नेपाल भारत व्यापार […]