काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। नेता नेपाललाई भेट्न अध्यक्ष दाहाल नेपाल निवास कोटेश्वर पुगेका छन्। सत्तारूढ गठबन्धनमा मन्त्रिपरिषद् विस्तार गर्ने सहमति बनेपछि थप छलफल गर्न प्रचण्ड कोटेश्वर पुगेका हुन्। गठबन्धनको सरकार गठन प्रक्रियामा निर्णायक भूमिका खेलेका नेता नेपाल समूहलाई प्रचण्डले सरकारमा […]