एमाले केन्द्रीय कमिटीमा ओलीको प्रतिवेदन : गठबन्धन र सरकारविरुद्ध आक्रामक चुनावी रणनीति

एमालेले पाँचदलीय गठबन्धन र सरकारविरुद्ध आक्रामक प्रचार गरेर आसन्न स्थानीय चुनाव लड्ने रणनीति बनाउने भएको छ । बुधबारदेखि काठमाडौंमा सुरु भएको एमालेको केन्द्रीय कमिटीको बैठकमा पार्टी अध्यक्ष केपी ओलीले पेस...